मलाई ब्रेड खायो कि सारै पाद आउछ..
मलाई ब्रेड खायो कि सारै पाद आउछ... त्यो तोप को गोला उदाए जस्तै ! तपाईहरु कसै लाई तेस्तो अनुभब छ ? गनाउ न चै तेती गनाउदैन तर कहिलेकहिँ बेहोसनै पर्ने खाल को नि आउछ......
nuts khayera maile kaile gas chodeko chuina, they ar every healthy
Divorceguy, Why did u change your handle?
खै हाम्रा पदुवा साथी हरु !!!
धेत! कस्तो बेला मा सम्झाएको यो ब्रो ले. आज गिलो पाद आएर रुनु न हास्नु भा छ
Aayo pad gayo pad pade pachey keko laaj . jati thulo padio teti dherai ijjat badcha vuwakka sanga padne ni Cheo chau ko sathi bhai ijjat ka sath naak thunera bahira janchan. Sayad digestive system ko kamzori le pani testo huna shakcha. Ma hasmola khane sallah dincho .
खै यो पुन्टर लाई मुत आउने गु आउने मलाई पाद आउने ..... संसार कुन गु तिर गइ रा हो कुन्नि! हिजोआज हल्का veggie भा एस्तो पाद आउच कुरै नगरम
यो समस्या चै कहिले समाधान नहोला जस्तो छ !
अब बेलुकी को खाना चै प्योर वेज्जीतेरियन भएको के सरो गनाउने आची आउने भन्या ! आज झन्डै बाथरूममा बेहोस भा ! त्यो औता योउतुबमा भाईराल विडियो छ नि औता केटा रोलर कोस्टर मा पास ओउट भा ? तेस्तै भा .....
लौ न म मात्रै हो कि अरु साकाहारी मित्र हरु लै नि यो समस्या छ?
Maile paad rokna khojyo ki ekchhin pachhii gu nai aunchha. Gu aayo bhane chahii ali aaraam hunchha. Aaja bholi paadlai rokne technic use gardai chhu
हन कति पाद आको यार !!! गिदी भै सक्यो !!!
Colon cancer is asymptomatic in most cases.
One of the colon cancer symptoms is excessive gas.
Bleeding is when it reaches final stage of colon cancer.
Better get checked up folks.
आफ्नो त फेरी सुरु भयो :( ..जाठो सम्मर ले पो हो कि क्या हो?
नास ब्रो को त्यो adult rap को नानि नेपाली नै होइन त? एक पकेट जिलेट किनेर देउ न :
Hait ,
you Nas bro le hasayo... teti saro ta haina...tara aauta room samma chai dhwasta parna sakchu:)
लौन हौ फेरी पाद सुरु भो के गर्ने होला ! चना त खानैइ नहुने भो ! भुर्र भुर्र भंगेरा उदे जस्तो लामो लामो आउच।। की उपाय छ कि हेल्प प्लिज
भाई भटमास खानुस यसले धेरै कम गर्छ
"मलाई ब्रेड खायो कि सारै पाद आउछ.."
-ठंके "भाया तेसो भए पाद खानुस ब्रेड आउछ "
खसी ब्रो
आजकाल हजुरको पदाइ ठिक भयो त? अनि ब्रेड खाँदा मात्र आउँछ कि अरुबेला पनि उत्तिकै आउछ ब्रो?
मलाई पनि एकदम पाद आको आकै गर्छ। कहिलेकाहीँ चै केही हुदैन। https://www.healthline.com/health/is-farting-healthy यसमा भने अनुसार चै सामान्यतया मान्छे ले १४-२३ पटक पाद्छ रे जुन नर्मल नै हो रे। म कति चोटि पाद्छु आज काउन्ट गर्ने
प्रयास गर्ने छु। तर सामान्यतया त्यो भन्दा बढि नै गर्छु होला। ( यति टाइप गरिसक्दा १ चोटि पादे)
म भोलि एनुअल फिजिकल मा जादा सोध्ने बिचार मा छु। लास्ट इयर चै डाइजेस्ट राम्रो हुन्न भनेको थिएँ ( आइ फार्ट अलट भन्ने आट नआएर) सो डा. ले पेटको हेल्दि ब्याक्टेरिया हुन्छ त्यो चेक गरेको थियो अनि एभ्रिथिङ नर्मल भनेको थियो।यसपालि चै आइ फार्ट अलट नै भन्ने बिचार छ।( भर्खरै अर्को चोटि पादे, १ बजे उठेर मोबाइल चलाएर बसेको, अनिदो भएर हो कि यति फ्रेक्वेन्ट नि थिएन हो)
अनि यो पाद काउन्ट गर्दा एकै पटक मल्टिपल आए कसरी काउन्ट बढाउने होला? जस्तो ढुइ गरे १ ले बढ्यो, ढुइ ढुइ भयो भने २ ले बढाउने कि १ ले? त्यस्तै ढुइ ढुइ फुस्स भयो भने १ कि २ कि ३ पटक पादेको रुपमा लिने हो?
अनुभवी ले झर्को नमानि बताइदिनुहोला
हे प्रभु ! लौ न यो पाद आउन फेरी सुरु भयो ! मैले ब्रेअड नि खान छोडी सके/
कै उपाय होला हजुरहरु
https://cdn.shopify.com/s/files/1/0746/4589/products/Thankyoufornotfeedingusbreadsign18x24NoWORDINGonBOTTOM_1024x1024@2x.png?v=1623340028
Please log in to reply to this post
You can also log in using your Facebook