बुदेसकालाको चिनारी ? - Sajha Mobile
SAJHA MOBILE
बुदेसकालाको चिनारी ?
Posts 7 · Viewed 7182 · Likes 2 · Go to Last Post
magorkhe1
· Snapshot 0
Like · Likedby · 0

बिबाहित दुई भिन्न ओछ्यानमा सुत्न थाल्नु बुडेस्काल्को चिनारी हो ?

साझा बिसेसज्ञहरुको बिचार के छ ?

 
Last edited: 24-Aug-13 11:27 AM
mangale
· Snapshot 82
Like · Liked by · 1
बुढेसकाल को चिनारी नभई पिचकारी को कमजोरी पनि हुन सक्छ अथवा श्रीमतीजी को पहिरो गा पनि हुन सक्छ. Just a thought.


bittertruth
· Snapshot 120
Like · Liked by · 1
आफै प्रस्न गर्नी , आफै उत्तर दिनी ? हाम्लाई त चान्स नै दिएनौ भाई | हा हा हा
ThahaChaena
· Snapshot 361
Like · Liked by · 0
LOL !!  गोर्खे ब्रो  

LOL Mangale bro
ramprasadneupane
· Snapshot 518
Like · Liked by · 0
यो किन र कसरि भाको तपाईलाई  राम्ररी थाहा छ राजा ...., हो कि होइन?

हाम्लाई नि थाहा छ तेस्तो किन हुने गर्छ

स्पस्ट भन्दिम? अलि लामो छ तर ... कथा नि ... लामो छ क्या

हेर्नुस, पोहोर तपाइले तिनी नया महिला साथि संग जोखाना गरेशी , बिस्तारै तपाई घर ढिलो आउने, थाकेर आउने, अनाप सनाप बहाना बनाउने गर्न थाल्नु भो , हो कि होइन?

तेस्पछि  भएको  शक्ति , घर भन्दा मोटेल तिर खसालेर आउनु भो, हो कि होइन?

श्रीमती जी लाई नि संका भो, तपाई सल्किनु भो भनेर होइन कि, आफु मोटी पो भईन कि? भनेर ... हो कि होइन?

अनि उनि gym  जान थालिन :)

तेस्पछि, पो रमाइलो भा ख त ...

मलाई सप्पै था ख ....

सुन्ने भे भनम केरे नत्र ... के लाई खस खस?

हो कि होइन?
magorkhe1
· Snapshot 1222
Like · Liked by · 0
हो हो नौपाने ब्रो : श्रीमतीको कम्मर बड्दै गयो : जिम खानाले पनि केहि नापेको हैन भने त्यो पनि छेपारोको कथा जस्तै महिनामा २-३ पल्ट पुगेर नै के हुन्छ र ? लाईफ़ो को पो कुरा चल्दै छ ! त्यो लाइफो पछि के ?
आफ्नो मेसिनले पर्खन मन गर्दैन, ओखली हतपत तात्दैन ! यस्तै यस्तै हुन् |
nepalilaure
· Snapshot 1346
Like · Liked by · 0
गोर्खे मित्र एउटा कुरो भनम है ? यो मोटो/मोटी हुने कम्मर बढ्ने आदि बेकारका कारण हुन् | मन चंगा भयो भने सबै कुरा हुन्छ | अनि मन चंगा भएपनि बिपरित दिशा बाट आएको traffic लाई सिग्नल चै दिन पर्छ है | चिनेको driver ले आफ्नो head light बाले जस्तो क्या | तर यहाँ आफ्नो होइन अर्का /अर्की को headlight बाल्न पर्छ लोल, कुरो बुज्नु भो होलानि \ बरु अर्को एउटा कुरा क्या , 'गेटिंग प्लेजर by गीविंग हर अ प्लेजर' चै के कुराको सूचक होला नि सोल्टी ? ;)
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 28
· Posts 1 · Viewed 50
· Posts 2 · Viewed 232
· Posts 1 · Viewed 118
· Posts 11 · Viewed 1087 · Likes 1
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 87
· Posts 4 · Viewed 416
· Posts 9 · Viewed 1423
· Posts 1 · Viewed 131



Your Banner Here
Travel Partners
Travel House Nepal