अमेरिका रिटर्न्ड सुपुत्र - Sajha Mobile
SAJHA MOBILE
अमेरिका रिटर्न्ड सुपुत्र
Posts 17 · Viewed 16987 · Likes 9 · Go to Last Post
nepalilaure
· Snapshot 69
Like · Likedby · 0
आफ्नै कथा लेख्नु भयो कि के हो ? ..फेरि ...आफ्नो मात्र होइन धेरै नेपाली युबाहरुको कथा हो भन्नु होला ...हुनत मलाई पनि तेस्तै लग्यो :) कथा राम्रो छ | अनि नि एउटा कुरा..बुवालाई बक्सियोस भनिसके  पछि त आफ्नै फुपु लाइ चै तिमि नभनेको भए हुन्थ्यो होला कि |
behoove_me
· Snapshot 102
Like · Liked by · 0

लाउरेदाई,

यो कथा मात्र हो, तर अब मैले मेरै कथा भनेर भन्दा, अझ बढी realistic देखिन्छ भने मेरै सहि.

मैले " ........" भित्र राखेर बोल्दा खेरि त्यसो भन्या हुँ,

मेरा पिताजी भने देशप्रेमि र स्वाभिमानी अनी ज्यादै अहँकारी, खैरे को चाकडी गर्न पर्छ भनेर बिदेश जानै "मानेनन,"

Last edited: 03-May-13 12:03 PM
ThahaChaena
· Snapshot 346
Like · Liked by · 0
 बिहोवे-जी हजुरको प्रस्तुति त संधैजसो पढेकै हो अंग्रेजीमा आज पहिलो पटक नेपाली-लीपीमा नि पढियो...मज्जा आयो...... बोलीचालीको साधा भाषामा लेखेको राम्रो लग्यो तर अलि बढी बढी भएन र ? "...अस्ती एउटा राम्रो चिट्ठी लेख भन्या अङ्रेजी मा..." यस्तो नि होला र....हुन त कथा हो....जे पनि होला...
 
झम्सिखेल ले चै धेरै साना बखतका याद गुन्जाइ दियो ...त्यो पुरानो अरुण थापाको जन्मथलो झम्सिखेल त नया दोश्रो ठमेल भनिदो रहेछ .... 
 
अर्को पटक अलिक लामो लेखम न हुन्न ? हुन त हजुर लेखक म किन धरै बोल्नु है.....
 
-थाहा-छैन (थाने )
annehathaway
· Snapshot 366
Like · Liked by · 0
बिहूब, अंग्रेजी र नेपाली भाषा दुवै मा शुद्ध लेख्न सक्नु नै ठुलो कुरा हो, अझ तिम्रो प्रस्तुति र शान्दर्भिक कथा बस्तु झनै राम्रो. पुरानो अंग्रेजी कथा हरु पनि नेपाली मा उल्था गरेर किताब प्रकाशन गरे देश विदेश क सबैले किन्थे जस्तो लाग्छ मलाइ चाही.

Great read!
biwash prawashi
· Snapshot 366
Like · Liked by · 0
 aba nepali shuddha bhaneko yestai ho saathi tara katha chhai bado ramro lagyo. simple, realistic ani maan chhuney...ajai jasos.
kirin
· Snapshot 471
Like · Liked by · 0
Behoove_me
Tapai le kitab lekhne nai ho bhane kahile prakasan garnuncha inform garnuhola ma hajur ko pahilo grahak banne chu. Sarai ramilo mahasus huncha hajur ko lekh paadha kheri. Kahile na sakiyos jasto. Awesome awesome awesome.
rethink
· Snapshot 488
Like · Liked by · 0
Your stories are always a treat!
Smaran
· Snapshot 603
Like · Liked by · 0
It's an worthy read as always from u..nice one
dhoti_prasad
· Snapshot 704
Like · Liked by · 0

घण्टा जस्तो "भनिबक्स्यो"  भन्नु पर्ने ! This is an expired language.
Geology Tiger
· Snapshot 1093
Like · Liked by · 0
 Behooveले नेपाली भाषामा गरेको यो पहिलो प्रयासको बिषय र प्रस्तुती पनि अंग्रेजीमा लेखिएका कथाहरु जत्तिकै सशक्त छ । जहाँसम्म नेपाली भाषाको कुरा छ त्यो निश्चय पनि लेख्दै गए पछी खारिदै जानेछ ।

@ घण्टाप्रसाद
त्यो घण्टा जस्तो भन्ने पनि तिमी जस्तो घण्टाप्रसादले बाहेक अरुले प्रयोग गर्दैन ।
alternate
· Snapshot 1136
Like · Liked by · 0

dhoti_prasad,

Do you even realize the writer is rhetorically writing or rather reminiscing about events that transpired in and around his life? Can you for a moment realize the usage of vernacular language a sense of upbringing (perhaps) that had become a societal norm? If you don't (which is obvious here) you are committing the same crime you are accusing of.  Either way, your belligerence doesn’t affect the loyalty of readers who pragmatically judge the objectiveness of wrting and enjoy a piece wihtout putting an unnecessary cynical lenses - you are the sole opposition without any logical opposition and come out to be a sophomoric critic that is foolishly hypercritical.

Behoove,
You have show classed your affinity and your proficiency in both Nepali and English literature. Keep them coming!

rahashya
· Snapshot 1309
Like · Liked by · 0
Kudos to you for tyring to write in Nepali too after presenting so many good ones in English. Having said that, i felt like you were not able to translate your usual swagger and punch lines into Nepali. Thats my honest opinion else, you are one of favorite writer in Sajha.
magorkhe1
· Snapshot 1722
Like · Liked by · 0
दोस्रो भाग कहिले पस्कने हो ?
         कुनै बेला हाम्रा मित्र  नेपाल आएको बेला यो मेरो गाडीको साचो भनि देखाएको कुरा सम्झन्छु | 

behoove_me
· Snapshot 1860
Like · Liked by · 0
थानेज्यु,
पहिलो प्रयासलाई सराही दिएको मा धेरै धेरै धन्यवाद। देवनागिरिमा टाइप गर्न धेरै अफ्ट्यारो पर्ने हुनाले कथा छोटो राखें। फेरी सरल पनि राखें किनकी मेरो नेपाली साहित्य यहांको, ठुल्दाइको, फुच्छेकेटोको, सिरियल, बाघदाइ जस्तो उत्कृष्ट छैन, चलनचल्ती को भाषा बोल्छु र मेरो लेखाइ यती मा मात्रा सिमित हुन्छ भन्ने कुरा पनि बुझ्याछु। यस् कथा मा केही कुरा काल्पनिक भएता पनि, कती कुरा हरु सत्य छन। सुन्दा आश्चर्य लाग्छ, तर अङ्रेजी मा आप्लिकसन लेख्न नसक्या कुरा चाँहीं सत्य हो, मेरो आफ्नै पर्ने मानिसहरु गूगल नभै लेख्न सक्दैनन।
 
अयान्,
यो कथाको अलिकती श्रेय तिमीलाई जान्छ, तिम्रो पछील्लो कथामा तिमीले जसरी कुशलता का साथ नेपाली लेख्या थियौ त्यस्बाट प्रेरित भएर नै मैले को कथा लेखेको हुं। अङ्रेजी र नेपाली दुवै भाषा मा त्यस्तो दक्ष्य हुनु मैले साझा मा धेरै देखेको छैन। किताब प्रकाशन गर्ने कुरा कती सम्म सम्भव छ भन्ने तिमी र मलाई दुवै लाई थाहा छ, तर प्रोत्साहन को लागि धन्यवाद.
 
बिवश प्रवाशी,
सकेसम्म सुद्ध लेख्न खोज्या हुं, तर बोल्नेचाल्ने शब्द हरु सिमित भा हुनाले एती सम्म लेखें, पढिदिएको मा धन्यवाद.
 
किरिन,
धेरै धेरै धन्यवाद, यहाँ जस्तै साथी हरु को प्रोत्साहन पाएर अझै धेरै लेख्न मन लाग्छ.
 
Rethink,
Thanks from the bottom of my heart, when someone as eloquent as you who has also excellent analytical skills posts on my thread, I feel gratified.
 
Smaran,
Appreciate that, this is my first effort, and looking at how many people have encouraged, I shall continue writing in nepali whenever time allows.
धोती प्रशाद ज्यु,
बाबु आमा ले छोरा छोरी लाई जस्तो संस्कार र आचरण दिन्छन, छोरा छोरीहरु त्यही हिसाब ले आदर फर्काउंछन हैन त? म सँग तर्क गर्ने हो भने कृपया त्यस्तो छुद्र वचन नबोल्नुहोस्, यहाँ लाई शिस्टता र सालीनता को ज्ञान छैन भने कोइ अरु सँग सिक्नुस्।
बाघ्दाइ,
यहाँजस्ता काबिल नेपाली साहित्यकार बाट प्रोत्साहन पाउंदा हर्ष को सीमा रहेन, देवनागिरि मा लेख्न अत्यन्तै जटिल हुंदो रहेछ भन्ने कुरा बल्ल बुझें, तर पनि आगामी दिनहरु मा अझै लेख्ने प्रयत्न गर्छु
Altu,
This was a less than ordinary story with a hackneyed subject matter, any seventh grader could have done a better job, however, after having years typing in English, my penchant for Nepalese literature still hasn’t depleted, this was just an effort reestablish my nepali-writing acumen if any.
Rahasya,
Thank you from the bottom of my heart, this story was not more than hogwash until you guys read it. And you are right, I have missed all those one liners and twists in this story because quite frankly, I didn’t know how to craft them skillfully in Nepali, makes me ashamed a little bit that I was not able to do enough justice to my own language.
मगोर्खेज्यु,
समय को अभाव र मेरो नेपाली साहित्य को सिमित दखल ले गर्दा यती पनि कठिनाइका साथ लेखें, तर बाघ्दाइ ले भन्या जस्ताइ अली बढी अभ्यास पछी राम्रो लेख्न सक्छु कि? दोर्सो भाग त छैन, तर भविश्य म अरु पनि लेख्ने प्रयत्न गरुंला।
hawking666
· Snapshot 3088
Like · Liked by · 0
Where is the original story? Can you repost please...
magorkhe1
· Snapshot 3428
Like · Liked by · 0
मैले पढ्न भ्याएको रहेछु , अनी एक लाइ न पनि कोर्न भ्याएछु, दोहोर्याएर पढ्नलाई लिन्क टासी दिनु हुन्थ्यो कि ? 
Last edited: 18-Dec-15 11:40 AM
dream_big
· Snapshot 3705
Like · Liked by · 0
मलाई पनि पढ्न मन लाग्यो यो कथा |||
कृपया पुन प्रकासित गरि दिनु हुन्छ कि महोदय ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 116
· Posts 1 · Viewed 68
· Posts 1 · Viewed 63
· Posts 15 · Viewed 2065 · Likes 3
· Posts 1 · Viewed 145
· Posts 6 · Viewed 718
· Posts 1 · Viewed 106
· Posts 1 · Viewed 288
· Posts 4 · Viewed 825
· Posts 2 · Viewed 450



Your Banner Here
Travel Partners
Travel House Nepal