मुनामदन लक्ष्मी प्रसादले चोरेको कृति !!! - Sajha Mobile
SAJHA MOBILE
मुनामदन लक्ष्मी प्रसादले चोरेको कृति !!!
Posts 16 · Viewed 11343 · Likes 12 · Go to Last Post
ashishme
· Snapshot 0
Like · Likedby · 0

( अतिकन हे ब्वने बह:गु विधु कायष्थजुयागु च्वसू शेयार याना च्वना - द नेवा:)

राणा प्रधान मन्त्री चन्द्र शम्शेरको पालामा बनारसी बाहुन राम मणी आचार्य दीक्षितले नेपालका मुलबासीहरुको ३०,००० थान इतिहास र साहित्यका कृतीहरु जलाएको कुरा शोधकर्ताहरुले प्रस्ट पारी सकेका छन् । त्यसपछी बिस २००५-७ साल तिर पुष्कर शम्शेर राणाको मातहतमा नेपाली भाषा प्रकाशिनी समिति ( जस्को सुरुको नाम गोर्खा भाषा प्रकाशिनी समिति थियो) ले केहि भाडाका लेखकहरुलाई जागिर खुवाएर मुलबासिहरुको साहित्य चोर्ने र त्यसलाई पर्बते भाषा उल्था गरी आ-आफ्नो किर्ती भनेर छापिन सुरु गर्‍यो । त्यसमध्यको लक्ष्मी प्रसाद देवकोटा भन्ने बनारसी बाहुनले नेपाल भाषाको एउटा काब्य चोरेर 'मुना मदन' बनाएको मैले बाल्यकालमा सुनेको थिएँ । अहिले त्यो कुरा को बिस्तारै पुष्टी हुँदै छ । बिगत ५ महिना को मेरो संघियता यात्र मा फेरी यो कुरा मैले हाल हेटौडा निवासी एक जना प्रतिष्ठित नेवा: जेस्ठ नागरिकबाट पनि सुने । उहले मुना मदन को मुल किर्ती नेपाल भाषाको रहेको र त्यस्को केहि हरफहरु अझै आफुलाई लयाबद्ध सम्झना भएको सुनाउनु भयो । मुना मदनको मुलकृती नेपाल भाषाको रहेको र त्यस्को केहि हरफहरु अझै आफुलाई लयबद्ध सम्झना भएको उहाँले सुनाउनु भयो जो यस्तो छ -- (नव बिबाहिता बुहारिले सासुलाई गुनासो गरेकि) । । । ।
जि वैगुला निलाहे मदुनि माजु
सँदेसे वने धाल छि काय भाजु ।

यस्को अर्थ -- म दुलही भएर भित्रीएको महिना दुइ महिना नै भएको छैन सासु आमा, हजुरको छोरा भोट देश जान्छु भन्छ .......

मुना मदनमा बाहुन को छोरा नव बिबाहित दुलहिलाई छोडेर धन कमाउन भोट (तिब्बत्) गएको गाथा छ । तिब्बत मा ब्यापार गर्ने परम्परा नेवा: समुदायको थियो । कुनै पनि काल्खण्ड्मा ( मुना मदन को प्राक्षान को काल खण्ड्ड र सो भन्दा अघाडी को काल खण्ड मा) बाहुन समुदायमा तिब्बत गएर ब्यापर गर्ने परमपरा थिएन । यो हिसाबले पनि लक्ष्मी प्रसाद देबकोटाले मुना मदन नेपाल भाषा साहित्यबाट चोरेको देखिन आउछ । यसबारे बिद्वान मित्रहरुलाई थप अनुसन्धान गर्न सबिनय अनुरोध छ ।

मित्रहरु !!! बाहुनहरुले मुलबासिहरुका अनेकौ कृतीहरु चोरेको उजागर हुनु जरुरी छ।

cajunboy
· Snapshot 271
Like · Liked by · 1
You are such a fag.
BathroomCoffee
· Snapshot 332
Like · Liked by · 0
 Yo Ashishole Comrade,
Now are you trying to incite a racial war Gadha ? काम पाइनस कामरेड ? जसकै कथा भएपनि के भो त ? अब कथा लाई लिएर बाहुन नेवार झगडा सुरु गरौन लग्यो यो गधा ले. Nepali katha bhaye pugdaina talai ? Fuggers are trying to spread fear and violence to stay in power now(of course that is the Communist & Maoist way) ? For 3 fugging yrs they have sat on their asses filling their pockets. Now that the general public is displeased with their performance, they trying new schemes to stay in power. 
behoove_me
· Snapshot 415
Like · Liked by · 0


" I have a dream that one day Bahun Men and Women will be holding hands with  newar Men and Women who'd be holding hands with Chettri Men and Women who'd be holding hands with Gurung, Magar, Madhesi Lama Thakali, Lepcha, Chepang, Tamang, Sunuwar and other castes' men and women and they will be sitting in a huge circle in Tudikhel - cheerfully clapping and watching this liability of mankind called Ashishme being whipped, sodomized, castrated and crucified. "

 - Behoove Luther King (who just lost it after reading this post)

Kiddo
· Snapshot 476
Like · Liked by · 0
I understand the outcry by fellow posters against the OP's post. The way it is written (by somebody else) and posted (by OP) do sound a little out of line.
But, I have heard this thing before. Muna Madan, I believe, was based upon some old Nepal bhasa song about a guy going overseas for labor. The text quoted in the original post sound like the exact line from that song. Now, did Laxmi Prasad translated the whole Nepal Bhasa song? I don't know.
There was a discussion about similar thing in Sajha a while back. I think Rahulvai might have some insight on this; I am not sure if it was regarding Muna Madan or some other epic by the Mahakavi. This accusation is not entirely baseless.
behoove_me
· Snapshot 630
Like · Liked by · 0

The accusation might not be entirely baseless, heck Devkota might have plagiarized it all, I have nothing against that.

But since the source was not cited and the way the original poster's comment ended in malice, I am led to believe that it is Ashishme who is always up for such evils.

But then, I guess I need to take my words back, forgiveness is in the air in sajha.

 

vasudev
· Snapshot 672
Like · Liked by · 0
 I agree with Behoove.

While it is possible that Laxmi Prasad might have plagarized few verses or took inspiration from old Nepal bhasa story, I didnot like the tone with which the poster has vented out his feelings.

Besides when you make accusation please back it off with sound source and reference.

As a kid, I actually have heard something along the line but then no solid proof was ever provided.

durbarmargnepal
· Snapshot 705
Like · Liked by · 0
 His claim might be valid, but his intent isn't necessarily to go into the depths of the creation of Muna-Madan. " मित्रहरु !!! बाहुनहरुले मुलबासिहरुका अनेकौ कृतीहरु चोरेको उजागर हुनु जरुरी छ। " That says it all. Lets not feed the troll. 
Geology Tiger
· Snapshot 740
Like · Liked by · 2
हुनसक्छ लक्ष्मीप्रसाद देवकोटाले तात्कालिन नेवार समुदायमा प्रचलित कथावस्तुमा आधारित रहेर मुनामदन लेखे । तर उनले पुरै कथा सरेका हुन् कि कथाबाट प्रभावित मात्र भएका हुन् कि अथवा यो उनी माथिको एउटा आरोपमात्र हो त्यसको राम्रोसँग अध्ययन हुनु जरुरी छ । नेवारी र नेपाली भाषा, साहित्य र ईतिहासको राम्रो जानकारी भएका र साम्प्रदायिक संकिर्णताबाट माथी उठेका व्यक्तिहरुबाट मात्रै यो बिषयमा केही सत्यतथ्य जानकारी प्राप्त हुनसक्छ । केही समय अघि साझामा राहुलभाइलाई मैले नै यो बिषयमा प्रश्न तेर्साएको थिए । गोर्खा भाषा प्रकाशिनी समितिको नेपाली बाहेकको अरु भाषालाई दवाउने प्रयासको बारेमा यदाकदा सुनिदै आएको हो ।

तर दु:खको कुरा के हो भने ईतिहासलाई सच्चाउने नाममा अहिलेका विद्वानहरु जातीय अथवा साम्प्रदायीक भावनाबाट प्रेरित भएर धमाधम ईतिहासलाई बङ्याउन लागेका छन् । उदाहरणको लागि रामकुमार श्रेष्ठले अनुवाद गरेको तात्कालिन काठमाडौंको ईतिहासले के भन्छ भने कप्तान किन्लोकको नेत्रित्वमा आएको अङ्रेज सेनासँग गोर्खाली सेनाले लडेको जस्तो नाटक मात्र गरेको थियो र त्यो सेनालाई जयप्रकाश मल्लले नभई पृथ्वीनारायण शाहले नै बोलाएका थिए । भयो अब ! गोर्खाली र अङ्रेजहरु मिलेर त्यो बेला नाटक गर्नुपर्ने आवश्यकता किन पर्‍यो होला कुन्नी ? अनि बेलाबखत साझामा धर्केद्वारा पोस्टिने लेखहरुका लेखक सौरभको कथनले भन्छ नेपालमा कुनै किराँतकाल नै थिएन, किराँत राजाहरुले राज्य नै गरेका थिएनन् । ल अब यसलाई पत्याउने कि नपत्याउने ? चिनियाँ यात्री हुआन सानले बर्णन गरिदिए कि राजा सुद्दोदनको राज्य लुम्बिनीबाट कुन्नी कति हो लि (चिनियाँ नाप एकाइ) पर पर्छ । अब यही मात्र आधार बनाएर हेर्दा कपिलवस्तुमै राजा सुद्दोदनको दरबार थियो भन्ने नेपालको दावी मिलेन र भारतीयहरुले राजा सुद्दोदनको दरबार उत्तर भारतमा रहेको दावी गरे । अब त्यो चिनियाँ यात्रीहरुले कसरी त्यो दूरी नापे र उनीहरुले नापेको दूरी गलत पनि हुन सक्छ भन्ने कुरालाई पुरै वेवास्ता गरेर खाली त्यसकै भरमा ईतिहास स्थापित गर्न खोजेर पनि कही हुन्छ होला ? त्यसो त बाल्मिकीको रामायण चोरेर होमरले इलियड र ओडिसी लेखेका हुन् अथवा होमरको इलियड र ओडिसी चोरेर बाल्मिकीले रामायण लेखेका हुन् भन्ने पनि थुप्रै छन् । यो त उही 'conspiracy theory' रचे जस्तो एउटा सानो कुरा पायो कि त्यसमा अरु कहानी बुन्दै बुन्दै पुरै जालो तयार पार्दिन्छन् । यसमा कति पत्याउने र कति नपत्याउने ?

अब यो aashisme जस्तो भाडाको टट्टुहरुलाई चाँही एउटा सानो कुरा पाए पछि पुच्छरमा आगो सल्किहाल्छ, त्यसपछी त बुर्लुक्क बुर्लुक्क !  
Last edited: 27-Mar-13 12:45 PM
Tmobile
· Snapshot 799
Like · Liked by · 1
 nice analytical response, Geology Tiger bro!
Last edited: 27-Mar-13 01:15 PM
snurp
· Snapshot 889
Like · Liked by · 0
 The problem with this kind of accusation is it flares up the tinder of falsehood.

By reading some of the subsequent replies to this thread it is apparent that many of us are already led to believe that something suspicious did occur "Maybe Devkota did......" Did Devkota have the need for plagiarism? This is the person who was able to dictate 12 different stories with 12 different plots/twists in one night. I know this has been discussed before.

Read this excerpt. It's totally worth every second of your life :). Besides, you'll get to know another gem: Shankar Lamichane (hopefully he didn't plagiarize the following;))

http://shankarsmriti.blogspot.com/2011/05/blog-post_11.html





Rahuldai
· Snapshot 821
Like · Liked by · 4
 अघि भोजन अवकाश अघि नै यस धागोमा बाघ दाइको पुरानो पोस्ट खोज्दै थिएँ, भेटाउन सकिन . बाघ दाईले भेटाउनु भयो भने पोस्तिनु होला नै . 
 
बाघ दाई ले यहि प्रसङ्गमा म संग केही जिज्ञासा राख्नु भएको थियो . नेपाल भाषाका महा कबि चित्तधर हृदयको सुगत सौरभ भन्ने महाकाव्य संग देबकोटाको मुनामदनको कथा केही हद सम्म मिल्न गएकोमा दुइ मत छैन. कथाको सार मिल्नु र चोरेको भन्नु मुर्ख्याइ हो. एउतै घटना, एउतै दृश्यबात कथाहरु जन्मिञ्छन, चित्रहरु कोरिन्छन , कविताहरु कल्पिन्छन ... तर कल्पना शैली , रचनाको गहराई र प्रस्तुती फरक फरक हुन सक्छन नै . 
 
महाकबि देबकोटा र महाकबि चित्तधर समकालीन साहित्यकार थिए. मुनामदन जस्तो चर्चित  रचना कबिबर हृदयज्यूले पढ्नु भएन भन्ने कुरामा बिश्वास गर्न सकिन्न. आफ्नो रचनाको यदि चोरी भएको भए हृदयज्यू ले त्यति बेला नै कुरा उठाउनु हुन्थ्यो नि .मैले  कबि चित्तधरज्यू संग भेट गरेको छु , धेरै समारोहहरुमा  भाग लिएको छु . कतै चोरीको कुरा सुनिएन. अहिले आएर केही उपबुज्रुकहरु जातिय सदभाव बिथोल्न नेवार र गैर नेवार बीच फाटो ल्याउन लागि परेका छन् . र सबै जना त्यस्ता कलुषित मनको आग्रहमा पूर्वाग्रही हुने छैनन . 
 
महाकबि देबकोटा को अद्वितीय प्रतिभा माथि मैले केही भन्नु पर्दैन नै . उहाँ का कृतिहरु नै आफै प्रमाण हुन् . 
 
नोट: यो राहुल भाइ नेपाल भाषा (नेवारी बोल्ने)  लेख्ने नेपाली मध्ये कै हो. नेपाल भाषाको भाषिक आन्दोलन देखि नेवारी संस्कृति को जगेर्ना गर्ने अभियानमा सधैं अग्रपंक्तिमा  रहने मध्ये एक हो . तर नेपाली नेपाली फुटाउने जंगली दुष्प्रयास बिरुद्ध मशाल बोक्नेहरुमा पनि अग्रपंक्ति मै छु , चेतना भया ....
 
1988
· Snapshot 1142
Like · Liked by · 1
Whoever you are,first you need to change the way you think and second you need to think twice before you questioned on the credibility of someone like Devkota.
instagram
· Snapshot 1177
Like · Liked by · 0
यो मोरो आसीस भन्ने माओवादीको टट्टु हो , माओवादी नेता प्रचण्डे को झड्केलो छोरो जस्तो छ
Geology Tiger
· Snapshot 1203
Like · Liked by · 0
 
1. राहुलभाइलाई मेरो प्रश्न
http://sajha.com/sajha/html/index.cfm?threadid=94773

2. देवकोटा सम्बन्धी सामाग्रीहरु
http://sajha.com/sajha/html/index.cfm?threadid=93694
http://sajha.com/sajha/html/index.cfm?threadid=25088#177880

3. नेपाली साहित्यका पन्ध्र तारा 
http://sajha.com/sajha/html/index.cfm?threadid=96412



cajunboy
· Snapshot 1296
Like · Liked by · 1
ma sano huda ekjana "newar" sathi le mero pencil choreko thiyo aaba k sabai newar haru chor fatah hunchhan
bhanne. Yedi devkota le plagiarism garekai hun bhaye pani uni ekjana byakti le gareka hun, sabai bahoon milera kabita chorna gako ta haina ni.
Sabilai chetana bhaya
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 76
· Posts 1 · Viewed 86
· Posts 4 · Viewed 310
· Posts 2 · Viewed 304
· Posts 1 · Viewed 70
· Posts 1 · Viewed 101
· Posts 1 · Viewed 70
· Posts 1 · Viewed 123
· Posts 2 · Viewed 327
· Posts 12 · Viewed 1838



Your Banner Here
Travel Partners
Travel House Nepal