[Sajha Answers] I am Rekha Thapa - Sajha Mobile
SAJHA MOBILE
[Sajha Answers] I am Rekha Thapa
Posts 77 · Viewed 37518 · Likes 7 · Go to Last Post
Kiddo
· Snapshot 32
Like · Likedby · 0
In most of Reddit AMAs, the person's identity is verified. How do we know if it's you for real? Can SAN verify this?

My question would be: Did you really see Nepali homeless in the streets?
Load Previous
rekhathapa
· Snapshot 2439
Like · Liked by · 0
ब्लग जी,
 
कस्तो राम्रो विचार. तपाई जस्ता नौ जवान को देश लै एकदम खाचो छ. तपाई र मा मित लाम बरु, मित भएर जीवन भर बसुम्ला.
blog
· Snapshot 2486
Like · Liked by · 0

रेखा

मित नै त नलगाम होला, परम मित्र चाही बन्ने कोशिश गरुला,  मेरो अहो भाग्य हजुर को मित्र बन्न पाइरहेको छु यो जुनी मा, मैले पहिलो जुनी मा केहि पुण्य काम गरेको हुन पर्छ यो जुनी मा हजुर जस्तो विश्व सुन्दरी को मित्र हुन पाएँ मैले

हजुर को मित्र
ब्लग

rekhathapa
· Snapshot 2513
Like · Liked by · 0
ब्लग जी, तपाई को मर्जी, मा त तपाई लै मेरो फ्यान र मित्र स्वरूप स्वीकार गरेर धन्य भै सके.
 
पेप्सी जी, बकम्फुसे कुरा नगर्नुस. मा टुकी बालि बालि पढेर अहिले बुद्धत्व प्राप्त गरेकी नारि हु. जे मन लग्यो तेही नभन्नुस.
Juggy
· Snapshot 2514
Like · Liked by · 1
 रेखाजी
आपकी ट्यालेन्टकि क्या करें हम बात,
ट्यालेन्ट दिखाये तो दिनमें नजर आए रात,
बोस्टनब्वाईके पास कैसे हो ट्यालेन्ट ऐसे
आपके जैसा ट्यालेन्ट बनाए उसका कैसे? 
freedom2012
· Snapshot 2532
Like · Liked by · 0
This is my favourite song by Rekha Thapa.

https://www.youtube.com/watch?v=3oFm4MYbb9o
rekhathapa
· Snapshot 3011
Like · Liked by · 0
जग्गी बबुवा,
 
बोस्तोंब्वई के ट्यालेन्ट हमार आगे खरानी है 
ट्यालेन्ट के साथ् हमार पास जवानी है 
एक साइड मे आग दूस्री और पानि है 
हम्के उन्से कोम्पेर कर्ना, ये केसी नादानी है?
rekhathapa
· Snapshot 3024
Like · Liked by · 0
Freedom, me likes the song very much. Thanks for the postings.
blog
· Snapshot 3049
Like · Liked by · 0
 रेखा हेलो 
 
आज बिहान देखि म हजुर यो थ्रेड मा कुनै पोस्ट नदेखेर एकदम आकुल ब्याकुल भएर बसेको थिएँ,
 
हिजो मैले हजुर को बाल मतलब भन्ने गीत सुने सौभाग्य पनि पाएँ, १०-१२ चोटी पछि मलाई यस्तो महशुस भयो की  त्यो बाल मतबल भन्ने गीत हजुर को स्वभाब संग हुबहु मिल्न जान्छ, हजुर पनि अरुको बाल मतलब नराखेर जुन काम गर्नु हुन्छ मलाई एकदम चित्त बुझ्छ 
 
तर तपाइको त्यो गीत को छायांकन चाही मलाई अलि चित्त बुझेन, त्यो हिन्दि चलचित्र मेरे ब्रदर कि दुल्हन को धुन्की भन्ने गीत को कपि गरेको रहेछ, मलाई यस्तो लाग्छ कि हजुर ले हैन अरुले हजुर को कपि गर्ने कोशिस गर्नु पर्छ तर त्यस्तो आँट गर्ने कसले, हजुर को जस्तो अभिनय गर्ने क्षमता भएको व्यक्ति पनि हुनु पर्यो यो जगतमा 
 
उही हजुर को दिवाना मस्ताना 
ब्लग 
rekhathapa
· Snapshot 3070
Like · Liked by · 0
ब्लग जी,
 
निरन्तर माया को लागि आभारी छु. मा योगा मा अलि बिजी भएका कारण ले गर्दा रिप्लाई गर्न पाइन, रिसानी माफ होस्. 
 
मेरो बाल मतलब बोल को गीत सुन्नु भएको रहेछ, दिल घार्तन घार्तन भो. अचेल त्यो गीत एकदम लोकप्रिय भएको छ. हो, मेरो पनि जीवन मा दाया बाया केहि नहेरी आफ्नो कर्म गर्ने बानि छ, यश गीत ले मेरो आफ्नो बेहोरा लाइ आत्मसात गरेको कुरा पनि सहि नै हो.
 
त्यो गीत को विडियो चोरेको भन्ने कुरा चाही बैदेशिक शक्ति ले फैलाएको हल्ला हो. हिन्दि फिल्म मेरी ब्रदर कि दुल्हन मा कट्रिना भन्दा अघि मलाई नै छनौट गरिएको थियो. आधा फिल्म को शूतिंग पछि भने मेरो चार्म ले इमरान खान नै ओझेल मा पर्ने हुन् कि भन्ने डाइरेक्टर लाइ भान भएछ, अनि मलाई तेश चलचित्र बाट निकालियो. म सिधा मान्छे, मेरो अगाडी अरु थुप्रै मौका हरु थिए, तेसैले मैले येश बिषय लै ठुलो बनाउन उचित ठानिन. तेस गीत पनि मेरै आइडिया हो, तेश चलचित्र बाट बाहिरिए पछि मैले आफ्नो चलचित्र मा आफ्नै आइडिया ले विडियो बनाए, आब तपाई भन्नुस, यसमा मेरो के दोष? कट्रिना ले मेरो नृत्य कापी गरे पनि मलाई भन्नु केहि छैन. इमितेशन इस द बेस्ट फोरम ओफ फ्लात्तेरी भन्ने उखान छ हिन्दि मा, म तेइ उखान सुन्दै हास्छु.
 
माया को लागि फेरी धन्यबाद
blog
· Snapshot 3099
Like · Liked by · 0
 रेखा थ्याङ्क्स फोर क्ल्यारिफिकेसन 
 
इट इस गुड द्याट इउ डिड नट डु द्याट मुभी, इन माइ ओपिनियन हिन्दि फिल्म कान्त  जस्तिफाई यर इमेज, आओर ओन नेपाली मुभी इण्डस्त्रि इस राइट फिट फोर इउ,
 
योर्स ट्रुली 
ब्लग  

 
Last edited: 20-Mar-13 02:20 PM
Gorikopoi
· Snapshot 3241
Like · Liked by · 0
 Rekha ji ali height badne aausadhi ko sewan garneki, tapai nachda kata kata toad ufre jasto lagcha ha ha ha 
nagan
· Snapshot 3276
Like · Liked by · 0
 Rekha, i havent heard of you before but sounds like u r famous. Will you marry me ?
blog
· Snapshot 3462
Like · Liked by · 1
रेखा 
 
कहा छौ हजुर आज, दुइ दिन मै हजुर संग कुरा गर्ने बानी बसेर हजुर संग कुरा नगरे दिन कटाउने गाह्रो भैसकेछ मलाई, आज कता हुनु हुन्छ तपाइँ 
 
हजुर को नया आएको भिडियो हेर्ने मौका पनि पाएँ, सबै लाइ गतिलाई जवाफ फर्काउनु भएको देखेर मा एकदमै खुशी छु, सधै भरि हजुर को कुरा सुनिरहन र हजुर लाइ हेरिरहन मन छ 
 
उही हजुर को फ्यान 
ब्लग   
rekhathapa
· Snapshot 3720
Like · Liked by · 0
गोरिकोपोई जी, सबै मानिस लाइ मेरो नृत्य मन नपर्न सक्छ, यसमा मेरो भन्नु केहि छैन, मन पर्ने ले मन परे राका छन्, मा आभारी छु
 
नगण जी, पत्र पत्रिका पढे पो देश विदेश को समाचार बुझिन्छ, जानिन्छ, तपाई अलि विश्व घटना मा रुचि नराख्ने हरि लाठ्थक पर्नु भयो जस्तो छ. अनि मा बिबाहित महिला लै विह को प्रस्ताब राख्न लाज लाग्दैन?
 
ब्लग जी, मेरो विडियो हेर्नु भएछ, खुसि लाग्यो. मैले पनि सक्दो जवाफ दिएकी थिए मेरो बारेमा कुरा काट्ने हरु लै. तर एस्तो नेगतिव कुरा गर्ने हरु को कुरा नसुनी मा सदैब आफ्नो कर्म गर्दै नै जानेछु, तपाई जस्तो फ्यान भए सम्म रेखा थापा लै कसैले की गर्न सक्दैन. फेरी पनि धन्यबाद.
blog
· Snapshot 3734
Like · Liked by · 0
रेखा
 
साझा मा अर्को धागो मा पनि हजुर को भिडियो बारे बहस भैरहेको छ। त्यस्मा लेखेको कमेन्ट पढेर एक्दमै दु:ख लागिराखेको छ मलाई। 
हजुर त्यो धायो मा गएर सब चुप हुने गरी जवाफ किन दिनु हुन्न। त्यो धागो मा हजुर को बेइजत्ती मैले हेर्न सकिराखेको छैन। 
 
ब्लग   
 
champak123
· Snapshot 3734
Like · Liked by · 0
rekha thapa ji

Is it some kind of spoof that you are in sajha and replying to each and everyone or was ur interview a spoof?It is hard for me to decide.
If this is really you rekha ji than u gotta get a job or may be sign more movies..if thats not the case u gotta get some medication to have a sound sleep.
Your writing here is very clean unless your hired some english teacher to write it for u.coz the way you spoke in ur interviews sounded like u know only 15 seconds of english which u try to append in ur language.
rekhathapa
· Snapshot 3739
Like · Liked by · 0
हिलो मा ढुंगा हान्यो भने आफ्नै मुख मा छिटा पर्छ, ब्लग जी, मलाई त्यो थ्रेड मा गएर झगडा गर्न मन छैन. मन भए येताई आएर प्रश्न गर्नेछन
blog
· Snapshot 3739
Like · Liked by · 0
 रेखा 
 
हजुर त बुद्धत्व प्राप्त गरेको मान्छे। हजुर ले त त्यो धागो मा गएर सबै लाई सम्झाउनु पर्छ आफ्नो दिब्य बचन र सन्देश ले। एसरी पछी हट्नु 
 
भएन भन्ने मलाई लागिराखेको छ। बाँकी हजुर को जो मर्जी। 
 
 
ब्लग 
nepalilaure
· Snapshot 4101
Like · Liked by · 0

छबिजी को अन्तरबार्ता रैछ:
http://kantipuronline.com/saptahik/article/?id=10185


रेखासँग डिभोर्स गरेको भन्नुहुन्छ, अनि फेरि सँगै देखिनुहुन्छ, डिभोर्स स्क्यान्डल मात्र हो ?


हाम्रो मन मिल्छ तर तन मिल्न सकेको छैन, अलग-अलग बस्छौं, तर काम सँगै गरिरहेका छौं। त्यही भएर सँगै देखिएको हो। एकपटक भेटेको  मानिसको त माया लाग्छ भने १२ वर्ष लोग्ने-स्वास्नीकै रूपमा बसेपछि अहिले अलग हुँदैमा भेट्नै नहुने भन्ने त छैन नि। अहिलेको सम्बन्ध  साझेदारका रूपमा मात्र हो, पछि गएर त्यो नहुन पनि सक्छ।

रेखासँगको सम्बन्ध जमेकै देखिन्थ्यो तर त्यो पनि टिकेन, खास कारणचाहिँ के थियो ?

रेखासँग १२ वर्ष सँगै रहे पनि उहाँसँग म मुस्किलले चार वर्ष मात्र साथ रहें होला, यसबीचमा रेखाले १ सय ५० वटा चलचित्रमा काम  गरिन्। ५०भन्दा बढी राष्ट्र घुमिन्। रेखासँग विवाह गरेपछि रेखाजी लोग्ने म स्वास्नीजस्तो भएर बस्यौ। रेखा मिल्न पनि जान्नु हुन्न, छुट्टनि पनि  जानुहुन्न, मिलेपछि मन-पेट नै दिने, झगडा परेपछि चिन्दै नचिनेझै गरी निहुँ खोज्ने। उहाँमा अहिले पनि बच्चाकै स्वभाव छ। त्यही नमिलेर  आ-आफ्नो बाटो लाग्नुपरेको हो।

BathroomCoffee
· Snapshot 4203
Like · Liked by · 0
FISHING ? UNHYGENIX,"I smell a dirrrty rrrrotten fish." 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 280
· Posts 6 · Viewed 409
· Posts 8 · Viewed 1264 · Likes 3
· Posts 9 · Viewed 508
· Posts 1 · Viewed 175
· Posts 12 · Viewed 941 · Likes 1
· Posts 1 · Viewed 79
· Posts 1 · Viewed 90
· Posts 9 · Viewed 1092
· Posts 1 · Viewed 125



Your Banner Here
Travel Partners
Travel House Nepal