पारस को होस खुल्यो रे !!!!! - Sajha Mobile
SAJHA MOBILE
पारस को होस खुल्यो रे !!!!!
Posts 5 · Viewed 4942 · Go to Last Post
bourneidentity
· Snapshot 0
Like · Likedby · 0
http://nayakhabar.com/?p=33370

पारस शाहको होस् खुल्यो

काठमाडौं,फागुन १९ । हृदयघात भएपछि थाइल्याण्डको बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको होस खुलेको अस्पतालले जनाएको छ । बैंककस्थित समितिभेज अस्पतालले शनिबार जारी गरेको बिज्ञप्तीमा पारसको होस् खुलेको र मान्छे चिन्न सक्ने अवस्थामा रहेको जनाइएको छ । अस्पतालका कार्डियोलोजिस्ट डा माना चान्डाभिमोलद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उहाँलाई अझैं भेन्टिलेरटमै राखेर उपचार भइरहेको जानकारी दिइएको छ । हृदयघात भएपछि पारसलाई फागुन ८ गते बैंकको समितिभेज अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा लैजादा बेहोस उहाँको पहिलो पटक होस् खुलेको हो । बैंकक स्थिति बिभिन्न अस्पतालका बिशेषज्ञहरु उनको उपचारमा सक्रिए थिए । गैर आवासीय नेपाली संघ थाइल्याण्डका सचिव सुनिल खड्काले उपलब्ध गराएको अस्पताल बिज्ञप्ती अनुसार उहाँको शरीरका अंगहरु सक्रिय हुन थालेका छन् । बुधबार उहाँको मुटुको धमनी बन्द हुँदा चिकित्सकलजे क्रितिम यन्त्रको सहायताले फुलाएका थिए । शनिबार उहाँको पेटबाट रक्तश्राप सुरु भएको थियो भने आइतबार मात्रै चिकित्सले त्यसलाई नियन्त्रणमा लिन सफल भएका थिए । स्थिर रहेको उहाँको तापक्रममा सुधार आएको छ । उहाँलाई भेन्टिलेटरबाट निकालेपछि एमआरलाई गर्ने तयारी गरिएको छ ।


jhapaliketo
· Snapshot 110
Like · Liked by · 0
good news.
magorkhe1
· Snapshot 133
Like · Liked by · 0
हृदयघात ले कोमामा पुर्याएकाहरु पक्षघात हुने सम्भावना धेरै हुने कुरा सुनिन्छ , पक्षघात नभएको समाचार हो भने नेपाल देखि बिदेस पुगेका हरु धुपबत्ति बालेर मृत्युको उपसाना गर्नेहरुले थप पुजा आजा गर्नु पर्ने भो | 
आसा गरौ यो घटनाले उसलाई  जिबनमा नया मोड र सद्बुद्दी देओस |
खर्पतेहरु :दुर्बचन लेख्नु अघि आफ्ना बाउआमालाई दुर्बचन गरेर मात्र लेख !
intelligentguy
· Snapshot 186
Like · Liked by · 0
hurray aba paras le phere youn samparga garna paone bhayo
sidster
· Snapshot 322
Like · Liked by · 0
Good news for Ganja byapari and pimps. Paras will be enhancing their business soon. Jai hos Paras sarkar ko !!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 21 · Viewed 1970
· Posts 6 · Viewed 364
· Posts 13 · Viewed 2296
· Posts 2 · Viewed 305
· Posts 1 · Viewed 64
· Posts 1 · Viewed 71
· Posts 14 · Viewed 1437
· Posts 1 · Viewed 89
· Posts 1 · Viewed 110
· Posts 3 · Viewed 274



Your Banner Here
Travel Partners
Travel House Nepal