पारसलाइ सिघ्र पतन बाट बचावौँ - Sajha Mobile
SAJHA MOBILE
पारसलाइ सिघ्र पतन बाट बचावौँ
Posts 12 · Viewed 9121 · Likes 1 · Go to Last Post
sajha onion
· Snapshot 0
Like · Likedby · 0
बिचारा पारस अहिले सिकिस्त छ| उसको पतन पनि हुन सक्ने अवस्था छ|  उसलाई सिघ्र पतनबाट बचाउन प्रार्थना गरौँ 
texasranger
· Snapshot 203
Like · Liked by · 0
hey nepali janawar haru ho... why cant u just leave him alone... every day euta na euta waaiyaat post dekhnu parcha saalaaa
Juggy
· Snapshot 529
Like · Liked by · 0
 लोल गूद ओन प्याजजी!
magorkhe1
· Snapshot 563
Like · Liked by · 0
संस्कार घर परिवार र टोल स्कूल बात सिकेर आएको हुन्छ , जनावरले पनि बाल र मर्न लागेको लाइ( आफुले सिकार गरेकोलाई हैन ) केहि Soft Corner बात हेर्छ  भन्ने धेरै कथा सुनेको र पढेका थियौ | यिनी हरु र त्यो FB मा भारतमा १५ जना बम बिस्फोटनमा मरे भन्दा खुसि मानाउने पशु भन्दा के कम ?
सत्रुको पनि मृत्यु सैया र मृत्यु पछि कटु आलोचनाको ठाउमा उसका राम्रा कुरा मात्रै समाजमा गरिन्छ ( भलै मनमा जे भए पनि ) .
एकै सब्दमा भन्ने हो भने " कसाई" को मस्तिस्क र यिनी हरु जसरि खुसि मनाइ रहेछन मा के नै फरक देख्नु हुन्छ ???????????????
Juggy
· Snapshot 588
Like · Liked by · 1
 गोर्खेजी भो धेरै भासण नछातौ, मर्न त लाग्यो तर कसरी मर्न लाग्यो भनेर सोच्नु भा छ हजुरले? त्येही कालो नाम नखुलेको कालो पदार्थले पो हो कि ? 
ल कसरी मर्न लाग्या छोड दिम, यसले मान्छे मार्दा र खुलेआम छाती तानेर हार्ले चलाउदै हिड्दा येस्ले मार्या मान्छे बारे सोच्नु भा छ? म स्वोयं नि यो जस्तो कपुत भा भए मेरो नि यो संसारमा बाच्ने अधिकार छैन! येस्ले  जे जति कुकर्म गर्या छ तेस्को लागि त येस्ले सोफ्त कर्नर त चाकतिरबाट पाए हो !
magorkhe1
· Snapshot 602
Like · Liked by · 0
अनि त्यो बिसौ हजार मार्ने कपुत हरु देसको लागि मारे हैन त ? यिनी हलालहरु  सपुत पारस मात्रै कपुत ?

Juggy
· Snapshot 619
Like · Liked by · 0
 त्येस्को कसले कुरा गरेको छ येहाँ? आग्राको कुरा लगेर गाग्रामा लगेर नजोदौ न सोम
magorkhe1
· Snapshot 648
Like · Liked by · 0
लौ सोम हजुकै जित अनि हजुरनै यो रोयल संग नजिक को होइबक्सदो रहेछ र एति सताएछ, कि तेस्ले मारको मान्छे हरुको दाजु भाइ नै थियो होला र आज त्यो मृत्यु सैयामा हुँदा बल्ल आवाज निकाली धारे हात लगाउंदै हुनु   हुन्छ ? मैले त तुलाना मात्रै गर्या हो आग्रा त गाग्राको कुरा का बात निकाल्नु भो ? वाह वाह क्या डाइलग मार्नु भो "म स्वोयं नि यो जस्तो कपुत भा भए मेरो नि यो संसारमा बाच्ने अधिकार छैन"
येस्ता आदर्सका कुरा भासण र अरुलाई सुनाउने र वाहि वाहि र तालि को गडगडाहत पाईने कुरा मा किन पछी पर्नु हुन्थ्यो ? का सिक्नु भो ? यो सिकाइ अनुसार तपाइको उत्तर दियाई,  तपाइको मस्तिस्क बाट हैन पछाडी बाट निस्के जस्तो छ |    मान्छे नै मारको कुरामा २० सौ हजार मानिस मार्ने को कुरा गर्दा किन मन चिसो ? कि त्यो बन्दुक बोकी मार्ने मध्हे आफु पनि हुनुहुन्थ्यो ?
Juggy
· Snapshot 670
Like · Liked by · 0
  एउटा लोजिक दिन जान्दैन, नाम भिरौदै हिद्छ ! सोफ्त कर्नर बनाएर बस पारसेलाइ, एकदिन ठिक भएर आउछ अनि तेस्पछि आफ्नो टाउको, दिदिबहिनि सबको रखवाली गर्लास राम्रोसंग ! लाल सलाम कामरेड!
vale
· Snapshot 705
Like · Liked by · 0
Sorry @magorkhel bro, agn sorry hai , haina dai Kati tai n tui ko kura thread nai pichhe lekhna Sakya bro ! Kunai thread ma pani weight vako rep hunna ! M sorry hai jus my 2 cents !!....lol ..
magorkhe1
· Snapshot 853
Like · Liked by · 0
कुरो लम्बिदै गएर व्यक्तिगत हानाथाप तिर घुम्दै छ | कुरा बुझन नसकेको के हो भने के हाम्रो संस्कृति नै येही हो " उधो लागेको मृगलाई कुकुरले पनि लखेट्छ" | गालि नै गर्नु थियो भने मर्न लागेको बेला हैन सद्दे बेला गरेको भा ठिक हुन्थ्यो ? ठिक भयो भने यो साझामा जति गालि गर्नु थियो गर्नुस , सक्नु हुन्छ भने त्यो खुल्ला मन्चमा आएर मन लागेका कुरा सुनाउनुस |
लौ न हामि पनि पडुम तेस्का कर्तुत अनि तपालाई के के हानि नोक्सानी पुर्याएको रहेछ  " मरोस" भनि धुप बाल्ने काम को कारण था पा ए फेरी केहि न भनौला ? तेस्ले ढ्वाङ्ग गोलि हानि मार्यो ? एउटा दुइटा तिनटा, चारओटा कति मार्यो ? मैले यही कुरामा २० सौ हजार मार्नेलाई तपाईले मरोस भनि सराप्नु भएको नदेखेकोले मात्रै हो ?
कहिँ त्यो ढ्वाङ्ग गोलि हाने एक चाहि तपाइको मान्छे पर्यो बाकि बिसौ हज्जार अरुका परे ? अरुका को केको टाउको दुखाइ |
लौ निस्फिक्री आमाचाक्ली गरि गालि पनि गर्नुस अनि बोको पनि भाकल गर्नुस ?    

यो गालि र साराप पनि पार्टी लाइन कै कुरा हो कि ? लौ जय नेपाल है मेरो चाहि |



Last edited: 26-Feb-13 03:21 PM
gone12
· Snapshot 910
Like · Liked by · 0
 Yo Magorkhe ko torpe para ko lekhaile mero pani paro chadcha. tatto no charo ko each and every thread ma kina hero bhaera comment garna parne ho yes lai..
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12546 · Likes 1
· Posts 7 · Viewed 3940 · Likes 1
· Posts 1 · Viewed 1087
· Posts 1 · Viewed 1063
· Posts 1 · Viewed 971
· Posts 1 · Viewed 1065
· Posts 1 · Viewed 1037
· Posts 21 · Viewed 9936 · Likes 1
· Posts 3 · Viewed 2559
· Posts 5 · Viewed 7760 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal