what is the best and most demading IT career these days ?
BI, ETL ?
http://lmgtfy.com/?q=what+is+the+best+and+most+demanding+IT+career+these+days+%3F
CloudFactory to employ more than 5000 in Nepal by the end of the year.
Going to Employ 5000 ITs. Do not count the chicken before it hatches. There is a saying "दिल्ली दुर है"
Good news IT guys , Nepal government - trying to make Kathmandu Valley to another scillican valley.
So this Cloud Factroy is going to put a powerful Solar generator or New Hydro Power anme Cloud Dam.
Get the electricity first then talk about IT. I guess you can't power laptop by candle light
The government should take the initiative to provide 24 hour electricity to these people. They took the trouble to start something in Nepal, it will be sad if this venture fails due to lack of electricity.
Nepal government should give 100% support to these people.
Last edited: 17-Feb-13 04:03 AM
हजारौ हजार उदाहरण छन् माओबादि देशलाई पछाडी धकेल्ने काम को सुची : जति देस बासि गरिब भए तेतिनै झुटा आस्वासन दिन सजिलो हुन्छ | कम्युनिस्ट देसले अमेरिकालाई जिते भनि कपि पेस्ट गर्न पछि पर्दैनन् |
हाइड्रो देखि काठमान्डू मा पानि ल्याउने योजना तुहाउने इनिहरुनै हुन् | राजा र पन्चायाती ब्यबस्थ्मा जति घुस खाएका थिए तेस्को १०० औ गुणा आफ्नो पकेटमा हूलेका छन् अहिले कोष खडा गर्ने भनि नया कार्यक्रम ल्याएका छन् यो सोझा साझा जनतालाई छारो हाल्ने काम बाहेक केहि हैन | आएको र भएको सहयोग को ५०-६० प्रतिसत मात्रै योजनामा खर्च गरेको भए आज १४-१८ घण्टा लोड सेडिग मा बस्नु पर्दैन थियो |
टुकी बालेर गुजारा गर्ने देसमा IT र Cloud आउने कुरा गर्नु सुर्य लाइ मध्यान्नमा टुकी बल्नु जस्तै हो |
English = " A bad workman always blames his tools "
नेपाली = " नाच्न आउदैन आँगन टेदो "
के को loadshedding ?
आफु केई गर्न नसक्ने ! खाली loadshedding को बहाना बनाको छ बनाको छ !
magorkhei को सट्टा mapakhe नाम राखे कसो होला ?
वाइयात
सत्य कुरा पच्दैन : कुरुरलाई घिउ न पचे झैँ |
सिंगापुरको दाजोमा पुर्याउने टुकी बालेर ?
कि संसारकै सबै भन्दा अत्याधुनि सोलार बनाएको छ माओबादिले ?
तेरो बाउले के के गर्यो खर्पटे ?
त मुलेका बाउले अरबौ खाए , जंगलमा जबर्जस्ति लगिएका बालकको नाममा पाएको पैसा छबिलाल ले
हुम्त्याए मु *जी साझा छिरेर हामीलाई माओबादिको कथा सुनाउछ |
एउतै सब्द जानेको छ पाखे र खाते भन्ने |
त मेरो न्वारन गर्ने बाजे होस् ? तै गु*ले *- खाते |
Last edited: 19-Feb-13 02:43 PM
I am not sure how Magorkhe1's point can be refuted? I mean, if you want an IT company in Nepal, don't you expect to have a steady source of power?
मुर्खले तर्क भनेको कुन चरीको नाम भनि सोध्ला ? लाबस्ताराको कुनै औसधि हुदैन , बालक जहा तही बाकट हान्न खोज्छ | चीनले अमेरिकालाई उछिन्यो भनि हर्सले खुट्टा को ठाम मा हातले टेकेर हिडुला झैँ गर्छ |
( We do not have power and no industries. We are the market of India ( only inferior goods are supplied to Nepal) It is part of the consipirecy to be part of India)
Last edited: 19-Feb-13 02:51 PM
http://venturebeat.com/2013/02/20/wheres-tux-when-you-need-him/
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 10
· Viewed 797
· Likes 1
· Posts 25
· Viewed 4019
· Likes 2