छटपटी किन हुन्छ ? यसको कुनै ओखती छ कि ?
ओम नामः शिवाय ......छटपटी हुने बेलामा ३ पटक जप्ने bro
Do this -
1. Boil 16 oz. of water.
2. Add 1/2 tbsp. turmeric
3. Add 1/3 tbsp. ginger
4. Add 2/5 tbsp. coriander powder
5. Add 1 tbsp. chili powder
Pour it in a cup and wash your eyebrows.
That's the perfect treatment. Good luck!
लामो अन्तरबार्ता लिए पछि मात्रै तपाइको छटपटिको निर्क्यौल निकाल्न सकिएला !
केहि कारण हरु :
भोक लागेर खान नपाउदा
प्यास लागेर पानि पिउन न पाउदा
कलेजको होम वोर्क न आउदा
ग्रेड मेन्टेन गर्न नसक्दा
खल्तीमा मनग्य डलर नहुदा
फि तिर्न लाइ हात फैल्याउनु पर्दा
आदि इत्यादी देखि
सबैले गर्ल फ्रेन्ड च्यापेर हिड्दा आफु भने ६X६ मा दिन बिताउनु पर्दा
मन पराएको केटि अरुले बिहे गरिदिदा
बाउ आमाले डलर पठाएँन भनि गन गन गर्दा
थप्दै जाउ
Last edited: 07-Feb-13 11:39 PM
- कि यो वीदेओ हेरेर छटपटी हुन्छ
अथवा
- छटपटी को वोख्ती यो वीदेओ हुन्छ
https://www.youtube.com/watch?v=Z08k2DpYKJg
Mince Goat's tail and make a soup. Helps.
Whenever I am anxious or stressed, I visit this website : http://govindtiwari.blogspot.in/
नाम चै happiest अनि झन् छटपटी ?
खुसि को आँशु त था थियो तर खुशी को छटपटी चै पहिलो चोटी सन्दे छु.
~ लोल
~ ती जी आई एफ
chatpati ko ausadi ke a teaspoon of chiili with luke warm water, u will forgot all chatpati, lol :)
meditation is the best solution till now, u can take some herbal tea too for that.
यो धागो बडा मज्जाको हुँदैछ - मनिषहरुले कस्तो कस्तो अनुभब बटुल्दो रहेछन र सोही बमोजिम्को सल्लाह दिदैछन|
Here is the reason for it, though
http://sajha.com/sajha/html/index.cfm?threadID=102474&refresh=1
Last edited: 10-Feb-13 10:28 AM
चाकमा रातो खुर्सानी को धुलो दल्ने ब्रो सब ठिक हुन्छ
Please log in to reply to this post
You can also log in using your Facebook