जात नमिल्ने मेरो माया भएकोले घर परिवारले 'कि हामि, कि त्यसलाई रोज' भन्छन . एता छोड्न सक्दिन, उता नाता तोड्न सक्दिन . समस्या झन् झन् जटील हुदै छ . तपाइँहरुलाई के लाग्छ ?
डरपोक , बाउआमा भक्त ले हरेक काम सोधेर मात्रै सुरु गर्नु पर्यो, नातानै जोड्न नस्केनेले सुरुनै किन गरेको ? सुन्या होला " लुक बिफोर यु लिप ?'
जस्ट फोर ह्युमर : हामीलाई सोधेर माया प्रिती जोडन गाको थियौ र अहिले सल्लाह माँगेको ? ha ha .
Be creative to convince your parents so that you can have win-win with your parents and your love. You can't afford to lose either of them.
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 3
· Viewed 540
· Likes 2