Dherai dherai paachi kavita lekheko... SHIRSHAK nai bhetina.
-------------------------------
भ्रमित नाटकको वास्तविक पात्र भए
च्यतिएपछी पर्दा, रङमन्चमा एक्लो भए।।
दर्शक त मुकदर्शकनै बनीरह्यो
प्रश्नचिन्ह् रुमल्लीएर कथा जब टुङगीयो।।
काल्पनिक दुनियाँको एउटा शिकार भए
आडम्बरी समाजबाट तिरस्कार पाए।।
घुम्तिहरु अनेक छिछोल्दापनी गन्तब्य देखिन
पाउनु को त के कुरा, हराउन नि ठाउँ भेटिएन।।
-daum
घुम्तिहरु अनेक छिछोल्दापनी गन्तब्य देखिन
पाउनु को त के कुरा, हराउन नि ठाउँ भेटिएन।।
वाह ! वाह ! वाह ! Daum जी , सारै मनपर्यो यो pangti
भ्रमित नाटकको वास्तविक पात्र भए
च्यतिएपछी पर्दा, रङमन्चमा एक्लो भए।।
..
..
..
घुम्तिहरु अनेक छिछोल्दापनी गन्तब्य देखिन
पाउनु को त के कुरा, हराउन नि ठाउँ भेटिएन।।
best lines i've read in a long long time... hats off to the writer.. :))
शिर्षक नभएको कबिता धेरै राम्रो छ, लेख्दै गर्नु होला, पढ्ने आशामा!
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 14
· Viewed 1816
· Likes 1