salamkrishne
Jan 13, 2021 8:08 PM
"2000-2003 तिर खुब चल्थ्यो यो ,,,, याहू मेसेन्जर,,,"। ये ल ठीक छ । भनेसी भतिज कै उमेरका साथीहरु संग चाई यस्ता ननभेज गफ गरिएको रैनछ । आफू जस्तै भेट्रान हुनुहुदो रहेछ ।
अनि ब्रो, अमेरिकामा बस्ने राम्रा असल दिदी बहिनी हरु कत्तिले तिर्सना लाई आदर सम्मान अनि role model बनाएको अनुभव गरेको थिएँ, उनको business plan त अर्कै रहेछ ।