जातको संवेदनशीलत कारेक्रम चलाउँदा विरोध हुनसक्छ भन्ने त सोच्नुभयेको को नै थियो होला शुरु गर्नु भन्दा पहिला | त्यही पनि पछि हट्नु भएन | धेरै सम्मान | अमिताभ बच्चनले यस्तो संवेदनशीलत कुरा गरेकोे मलाई थाहा छैन | त्यसैले म त राजेश हमाल नै दक्षिण एसियाका नै महानायेक हुन | https://youtu.be/EnL4r8Z7VPc Smart दलित महिला देखेपछि होस उडे जस्तो छ बुढाहरुको | 😀