नयाँ नक्शा, नागरिक्ता येन र MCC 
                            
                            
 
  
                   
                    
                   
          
                          
        
      
      
        
                       
                       
                         
                         
                           
                              
                         
                         
                         
                          
                                 कसले सोचेथियो होला नेपालको राजनीतिमा यो समय आउछ भने | बिस्वोका ठुला ठुला पावर US, India र China को पक्ष बिपक्षमा एकै समयमा नेपाली जनता उठलान भन्ने सयाद बिस्वोमै कसैले सोचेको थिएन होला | यो क्षण धेरै सक्तिमान देखिन्छ |
बिस्वो राजनीति नेपाली भुमिमा भयिरहेको जस्तो आवान भइरहेको छ मलाई | नेपालको भौगोलिक, एतिहासिक  र राजनीतिक महतो दर्साउछ यो समयले | जय नेपाल 🇳🇵
  
Last edited: 22-Jun-20 12:34 PM
Last edited: 22-Jun-20 12:37 PM
 
Last edited: 22-Jun-20 12:42 PM
 
                          
          
                              
                         
                         
                           
                              
                         
                         
                          
                         mitra kun topics ma hajurlai yesto lagko....? 
                         
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         MCC should not be passed in Nepal. All nepalese need to fight against it. 
                         
                          
							
                              
                         
                         
                           
                             
                                 
                                
                           
                              
                         
                         
                          
                         @The Thamelan मैले यो क्षण लाई नेपालको इतिहास, भूगोल र राजनीतिको संगमको रुपमा हेरेको छु | पहिला इतिहासको कुरा गरौं | वीर गोर्खाली को कथा त कसलाई थाहा छैन होला र | गोर्खालीले British India सँग मात्र लडेनन | त्यत्ति बेला गोर्खालीको तिब्बत र चिन सँग पनि लडाइँ भएकोे थियो | त्यत्ति खेर लडेर नेपालको सार्भमौम सत्ता जोगाये | र आजसम्म पनि त्यही बिरताको इतिहासले गर्दा नेपालको Sikkm, भुटान अथवा तिब्बतको अवस्था आएन | 
अब भूगोलको कुरा त सबैलाई थाहा छँदै छ | नेपाल दुई ठुला देश India र चिनको बिचमा पर्दछ | र ऐले चिन बिस्वोको सक्तिको रूपमा उदाइसकेको छ भने India पनि बिस्वो सक्ति बन्न चाहन्छ |
अन्तिममा नेपालको अहिलेको राजनीतिक अवस्थलाइ हेरौ | अहिले नेपालमा India मा जस्तो प्रजातान्तृक बेबस्था छ भने चिनमा जस्तो communist पार्टी को सरकार छ | यो राजनीतिक बेवस्था पनि धेरै आन्दोलनहरु र राजनीतिक उथल पुथल पछि आएको हो | राना, प्रजातन्त्र, पन्चायेत, फेरि प्रजातन्त्र, फेरि राजतन्त्र र अन्त्यमा अहिलेको गणतन्त्र | 
यदि यी तीनै कुरा नभएको भय यो क्षण नै आउदैन थियो नेपालमा | त्यसैले यो क्षण सक्तिसालि छ किनभने यसले बिस्वोको ऐलेको बेवस्थालाई नै परिबर्तन गर्न सक्छ | 
 
                         
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         Lol Harke ko buddhi 
Last edited: 23-Jun-20 09:47 PM
 
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         अहिले Indian एन्ड Chinese high level भ्रमण बढेको छ | नेपालको महत्व देखिदै छ |
https://www.newindianexpress.com/world/2020/nov/29/chinese-defence-minister-meets-nepals-top-leadership-to-bolster-military-cooperation-2229686.html 
                         
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         हर्के मात्र एउटा व्यक्ति हुनु हुन्छ जसले नेपालि परिप्रेक्षमा लेख्नु हुन्छ | यो कोभिड को बेला भारतीय र चिनियाको भ्रमण बड्नु  लाइ महत्व दिदै नेपालको महत्व बढेको देख्नु भएकोछ | 
                         
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         
     logan bro अब लेखेर मात्र के गर्नु , 
अब सरकार चलाउने पार्टी का प्रमुख हरु  peoples blood sucker and presidents lover  ले चोर डाँका पालेर भ्रस्टाचार को सिमा नागिसक्दा  र आपस मा हिलो  छ्यापा छ्याप गरेर देश को  दुर्गति  पारिसक्दा पनि बिस्व मा महत्व बढेको देख्ने भनेको हिउदमा आखा फुटेको गोरुले सधै हरियो देखे झैँ हो / यस्तै गोरु हरुको तारिफ र समर्थन ले यी डाका हरुले मोज गरि रहेका छन् / 
                         
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         किन राजा महाराजाको पालोमा चाहि नेपालको नाम उच्च थियो ? देशका जनताले सुख पाएँका थिए ? What matters is struggle to change to do better. Just dreaming about perfection is a wishful thinking. I hope you will choose to be a part of the solution. Thanks for your comments! People need to speak up! Otherwise few will run the rest of us. 
 
Last edited: 29-Nov-20 10:21 PM
 
Last edited: 29-Nov-20 10:23 PM
 
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         "If you want to do something, you got get your hand dirty". "No pain, no gain". Nepal can't just stay away from the action if it wants to develop. It has to get dirty with India and China. 
Otherwise you will have to do arrange marriage. You will have to marry whoever your mummy and daddy (India and China) pick for you to marry. 😎 Either you choose or they will choose one for you.
It takes courage to choose! 
 
Last edited: 30-Nov-20 11:08 PM
 
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         नेपालको प्रजातान्त्रिक अव्यास 70 वर्ष अगि सुरु भए पनि | नेपालको प्रजातन्त्र बारम्बार राजाहरुले कुल्चियेका थिए | 2017 सालमा महेन्द्रले र 2005 सालमा ज्ञानेन्द्रले | अहिलेको ब्यबस्थामा राजा छैनन् | सयाद त्यसैले पनि होला यस्तो कचिङलमा पनि यो व्यवस्था एथावत झन दृढताका साथ अगि बढी रहेको छ | धेरै रिसहरु बाहिर आउने मौका पाएँ | 
खुलेर रिसाउ | खुलेर प्रतिकृया गरौं | 😏
 
Last edited: 19-May-21 08:01 PM
 
                          
							
                             
                            
                              
                         
                         
                           
                              
                         
                         
                          
                         रिसहरु पोख्खिदै रहिछन | धन्न संविधानमा धेरै फराकिलो ठाउँ रहिछ रिसहरु पोख्न | 
https://in.news.yahoo.com/nepal-president-gives-21-hour-175405052.html
"सरकार बनाएर ओली र महाभियोग लगाएर राष्ट्रपतिलाई बिदाई गरौं : थापा- समाचार - कान्तिपुर समाचार" https://ekantipur.com/news/2021/05/20/162152893735069558.html 
                         
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         I have only one thing to say " जसले मह काट्छ उसले हात चाट्छ "| हातमा मह चाहि चाट्नु ! Good luck ! 
https://youtu.be/L6e7xIp_RfU 
                         
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         MATHI KA TORI LAURE HARU SAB DV BHARERA MCC CHAAHIDAINA BHANNE KOOLANGAAR HARU HOON . 
PRASAI kO STYLE MA 
                         
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         मैले माथि भने झै "लेखेको हुन्छ "|
https://youtu.be/K3tbiMZl01c 
                         
                          
							                    
                                                   
							  
            
   
   
   							
                            
                            
 
 
 
                            
						
                        
                        	Please log in to reply to this post
                            You can also log in using your Facebook
                         
