नाटक शुरु नहुँदै स्वस्तिमाको "नाटक"
नाटक हुन्छ भन्ने पनि थाह थिएन रे ..
https://youtu.be/rJfhJ8stqA8
स्वस्तिमा नाटक रानी को जोडी त्यो काले संग भन्दा हाम्रो नाटक राजा नास बोरो संग मिल्छ भन्ने हामीलाई लै राछ
Last edited: 21-Jan-21 01:45 PM
नास दाई एक्शन इस्पिच्क्स लाउधर दयान वोर्ड्स। गरेर देखौनुस ढोग्छु हजुरलाई। तिम्रा खिल्ली उडाउन खोजेको हैन है।
गाजा खाको भर्रमा जे पनि बोल्दिने हजुर्
आनन्द ब्रो : संसार नै एक नाटक गृह हो अनि नाटक लाइ अघि बढाउँन नाटक भित्र उपनाटक ( कथा भित्र उपकथा ) थपिन्छ, उनले तेसै गरेकी हुन् कि ?
I like that story by Nas. Need to write it down
धेरै धेरै युग अघिको कुरा हो, एकादेशमा एकउटा अनौठो नाम भएको देश थियो सत्यानाश अनि त्यसका राजा थिए नाश.. राजा नाशलाइ हिड्न भनेपछि अति नै गाह्रो लाग्ने.. कहिल्यै दरवारबाट बाहिर ननिस्कने| राजा दरवार भित्रै बसेर अनेक अनेक आदेश दिन्थे| उनलाई देशको वास्तविकता केहि पनि थाह हुँदैनथ्यो | यस्तो राजाको कारण देशका मन्त्रि भारदारहरूलाइ अति नै टेन्सन हुन्थ्यो | .........
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 15906
· Likes 3
· Posts 8
· Viewed 9077
· Likes 3
· Posts 1
· Viewed 4574
· Likes 3
· Posts 1
· Viewed 4906
· Likes 3
· Posts 11
· Viewed 18645