IT ma job garau ki gas station kinera business teera lagau - Sajha Mobile
SAJHA MOBILE
IT ma job garau ki gas station kinera business teera lagau
Posts 6 · Viewed 13230 · Go to Last Post
salikofan
· Snapshot 0
Like · Likedby · 0
IT ma kaam garya bhaker ek due month bho tara koi k koik baru yeso gas station business teera lagnu parla .
mero yeuta psyco sathi lya IT chodera gas station kinera basya cha.. koi ramrai kamaucha rya , dhoti lead cha kali kich kich .hajur haru bata suggestion ko assha garya chu .
instagram
· Snapshot 183
Like · Liked by · 0
Byaapar gara sathi paisa cha bhane. Job le aru ko sewaa maatra huncha.
ramaelo Nepal
· Snapshot 384
Like · Liked by · 0
Go for business!
rk11
· Snapshot 503
Like · Liked by · 0
dhoti ko bata QA ko kaam ho bhane chodera business garda huncha. Pure IT ko kaam chha, afaile khojera payeko permanent job chha ani 6 figure pay huncha bhane nachodda huncha. IT ko kaam nai garera side business garda ramro huncha.
Last edited: 05-Nov-16 11:56 AM
salikofan
· Snapshot 708
Like · Liked by · 0
Nas bro@ tyo moro europe chai ga chaina tara moro lya arko store ni kinya cha ...
rk11@ k ko six figure hunu ni dhoti lya mila ko kaam ho .. afai lya try garya 6 moths ma bala bala euta interview ayo ....ani nahunya rhaecha bhanera doti ko saran ma gaeeyo.
tps2gc
· Snapshot 3413
Like · Liked by · 0
IT जब को बारे म भन्न सक्दैन किनकि मलाई था छैन । तर येति भन्न सक्छु जिन्दगिमा नोकरी नगर्नु केहि गर्न मन छ भने, आफ्नो भनेको आफ्नै हो, म सङ दुवै को अनुभब छ , मैले ४ वर्ष नोकरी गरे दुवै, र अमेरिकामा अनि बिगत ६ वर्ष देखि अमेरिका मै व्यापार गर्दै आइ राखेको छु तेसैले मेरो दुवै अनुभब छ । नोकरीको कुरा गर्दा चै मैले अमेरिका र दुवैमा labour intensive काम गरेको हो मेरो तेस्तो ठुलो पदमा बसेर काम गरेको अनुभ छैन तर अमेरिका धेरै काम हरु labour intensive नै हुन्छन जस्तो ठुलो पदमा भए नि भनाइ को मतलब काम गरुन्जेल काम नै गर्नु पर्छ मिसिनले जस्तो । फेडेरल जब चै तेस्तो हुन्न रे, तर फेडेरल जब म़ा खासै पैसा हुन्न र त्यहाँ धेरै गोरा जाति हुने हुनाले हामी जस्तो बाहिर बाट आएका लाई अलि हेपिन्छ रे। तेसैले म जस्तो को लागि चै नोकरी कदापी ठिक होइन ।

मेरो बिससेग्येता त चै gas स्टेशन , housing र स्टकम़ा हो , मैले अमेरिकाम़ा दाम कमको नै यिनै काम बाट हो । gas स्टेशनको कामम़ा धेरै खट्नु पर्छ, सनिबार भन्न पाइन्न , होलिडे भन्न पाइन्न तर ज्यादै आनन्द छ जाति खटे नि आफ्नो लागि हो भन्ने भवन हुन्छ , गाली गर्ने कोइ हुन्न, काम गरेको जस्तो अनुभुति हुन्न । नोकरी गर्दा चै बोसले गाली गर्ला कि, काम बिग्रेलाकि भन्ने सधै डर हुने, बिहान उठेर काम म़ा कैले जनै मन नलाग्ने , काम म़ा हुदा सधै दार हुने , डरनै डारले जिन्दगि कट्ने , ज्यान सधै थाक्ने किन हो किन ।

आफ्नो business हुदा नोकरीम़ा भन्दा ज्यादा जोतिन्छ तर खासै थाकेको महसुस हुन्न, कसैको डर हुन्न सधै motivation हुन्छ । गोरु जस्तो जोतिन्छ तर सदै motivated खै किन हो था छैन । बिहान उठेर business म़ा जान नि केहि गारो हुन्न । मैले जानेको कुरो हुने काम म़ा motivation भयो भने तपाई ले तेस्मा success पाउनु हुन्छ । motivation बिना को काम करोड नै कमाए नि काम छैन । लेखेर रखुन्स यो मेरो महाबानी जिन्दगिम़ा काम लाग्छ । motivation is the key । only do things that motivates u ।

अनि gas स्टेशन को फाइदा चै बिग $$$$ हो , खटेर काम गर्यो अनि राम्रो staff भयो भने मासिक १०००० माथि नै बचत हुन्छ । staff लाई सधै सम्मान गर्नुस, कन्जुस नहुनुस राम्रो बोलि चाली र सम्मान दिनुस तर सधै निगरानीम़ा राख्नुस । लक्ष्मीमाताले सदा बास गर्ने छिन । नोकरी गरे नि हामी नेपाली ले कमाउने भनेको तेइ ३००० देखि अलि राम्रा ले ५ ७ हजार त हो । तेती त बसी बसी कमौना सकिन्छ कसैको हप्की दप्की नसही ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 13600 · Likes 3
· Posts 8 · Viewed 7906 · Likes 3
· Posts 1 · Viewed 4000 · Likes 3
· Posts 1 · Viewed 4265 · Likes 3
· Posts 1 · Viewed 3839
· Posts 1 · Viewed 3801
· Posts 1 · Viewed 4027
· Posts 1 · Viewed 4091
· Posts 1 · Viewed 3865
· Posts 11 · Viewed 16359



Travel Partners
Travel House Nepal