गत दशैंमा स्वेता विजयेन्द्रको परिवारसंग टिका लगाउन चितवन पुगेकि थिइन् । त्यसपछि विजयेन्द्र र श्वेताको फोटो सार्वजनिक भएको थियो । धनगढी स्थाइ घर भएका विजयेन्द्र सिंह रावत चितवनमा आधुनिक झ्यालढोकाहरुको निर्माण गर्ने भगत मेटल नाम गरेको कम्पनिमा काम गर्ने बताइएको छ। केहि समय देखि उनको बिवाहको हल्ला चले पनि मिति र स्थान निश्चित भएपछि प्रस्तुत छ उनको बिवाहको बारेमा जानकारि: https://youtu.be/reAgGEtdKZg
AnandNepal · Dec 3, 2020 1:44 PM · 53,510 views
"why are you assuming that somebody actually hurt me" विगल्जरक्स ज्यु, हजुरले म कोहि केटाहरु लाइ पनि बिस्वास गर्दैन भन्नु भएको कारणले मात्र मलाई त्यस्तो लागेको हो कि हजुरलाई कसैले धोका/दुख दिएको हुनुपर्छ भनेर। हजुरले साथीहरु को देखेरै भएपनि हजुरको फिलिङ त हर्ट गर्यो नि कोहि न कोहिले। त्यस मा नि हजुरले त सबै केटाहरुलाई मुछ्नु भयो त्यसो भन्दा हजुरको आफ्नै ड्याड दाजुभाइ बाहेक भन्नु भएन। त्यसले गर्दानि पक्कै गहिरो चोट परेको रैछ हजुरमा भन्ने बुझेमैले। मेरो यो बुझाइ प्रति म खेद प्रकट गर्दै हजुर संग माफ माग्न चाहन्छु। आशा छ हजुरले मलाई माफ गर्दिनु हुनेछ" "Favorite person sanga bedroom ma matra basne ki eso ghumna ni jane" अहो यहाँ पनि गलत बुझाइ गर्नु भएको हजुरले। हुन त त्यसमा हजुरको हैन मेरै १००% दोस देख्छु म त कि मैले हजुरलाइ गलत तरिकाले बुझ्ने गरी लेखे। यहि समस्या छ हजुर मनमा भएका लाखौं भावनाहरू लाइ साझामा २/४ लाइन लेखेर मनका कुराहरु बुझाउन खोज्छु त्यस्तै गलत बुझिएको हुने रैछ। मैंले जतिखेर पनि ढिकिच्याउ भनेको हैन। म त घुम्ने को पारखी हो नि। २०२० त मेरो खाइदियो कोभिड ले। परु र आइसल्यान्ड जाने कत्रो योजना सखापै बनायो। अब २०२१ समर मा कम्तीमा आइसल्यान्ड घुम्न जान सकिन्छ कि भन्ने आशा लिएको छु 😊। हजुरले मनपरेको मान्छे लाइ सिधै भेटेर देखाउँछु भन्नु भयो अनि मैले त भेटेर पनि हेराहेर मात्र गरेर बस्ने हो कि भनेर ढिकिच्याउ गर्नु पर्छ भनेको। जतिबेला पनि भनेको हैन हैं हजुर। "i think you should buy sex doll. That's going to save you a lot of money and time" टाइम त मेनेज गर्ने त हो नि हजुर। साझामा मात्र त हामी कति झुन्डिएको हुन्छ, अरु सामाजिक सञ्जाल ( मैले चै चलाउन छोडेको १ बर्ष भयो तै भएर साझामा अलिक बढी झुन्डिएको )मा तेती नै टाइम बिताउछौ। त्यसैले टाइम छैन भन्ने कुरामा अलिक पत्यार लागेन मलाई त। सेक्स डोल चै मलाई त्यस्तो रहर लाग्दैन। बरु केही बर्ष पहिले १ जना केटी साथी सँग म च्याट गर्थे वहाँ लाइ चै अति मनपर्ने। हामी कहिल्यै भेट त गरेनौ तर अनलाईन चै सारा फिलिङ्स सेयर गर्थ्यौ 😜 ौौाौौौौाौौौाौौौौाौौाौौौौौौौौाौौौौाौौौाौौौौाौौाौौौौौ ( यो जेपिटि जङ्क क्यारेक्टर चै साझा एड्मिन ज्यु को लागि। बग रैछ नेपाली टाइपिङ मा। जति डिलिट गरेनि नजाने, only way to delete is cut whole text to different text editor and delete there and paste back in sajha editor)
mabirkhe · Dec 8, 2020 5:18 AM
हाम्रो आयुस ब्रो ले केहि बर्ष अगाडी बनाउनु भएको यो भिडियो हेर्नुहोस् त। अर्चना जी भन्नु हुन्छ "म टप मोडल हो, आएम नट पोर्न" पुरा हेर्नु अल्छी लागे ४ मिनेट ३० सेकेन्ड पछि हेर्दा नि हुन्छ 🤣🤣 https://youtu.be/fx5-2138044
mabirkhe · Dec 8, 2020 7:35 AM
जोडिकै कुरामा मनोज गजुरेलले पनि दोश्रो बिहे गर्न लागेका छन । "छि छि ! अन्तिम निर्णय हो भने,अती नै गलत र गैरजिम्मेवार पुर्ण निर्णय हुनेछ । कलिला भर्खर हुर्किदै गरेका साना छोराछोरी माथी अन्याय हुन्छ फेरि त्यही चार भित्ता भित्र।। सधै गलत निर्णय लिदै गर्दा समाज,छिमेकमा शिर ठाडो पारि बाच्न गार्हो हुन्न र ? खोक्रो आडम्बर....." "छोराछोरीले पनि सहमति दिएका हुन दिज्यू? के भन्छ्न उनिहरू?" मिनाको जवाफ: "दिदैनन।" "छोराछोरि अाफु सँग ल्याउन मिल्दैन र !" मिनाको जवाफ: "भाडाको घरमा बस्न मान्दैन। आफ्नो घर हुँदा हुदै सहज हुदैन नि बच्चा हरु लाई।" "आमा हुँदा हुँदै सानिमा लाइ स्विकार गर्नु पर्दाको पिडा कस्तो होला ति कलिला निर्दोश बेबेहरुको" मिनाको जवाफ: "नैतिकता र धर्म नभए पछी...." "छोराछोरीको बिहे गर्ने बेलामा बाऊले के बिहे गर्नू खै?" मिनाको जवाफ: "गरे पनि बाहिर राख्दा हुन्छ। लालाबाला लाइ मानसिक यातना हुन्छ" "तेहि त के" मिनाको जवाफ: "लाज सरम पचाइ सकेपछि जे नि गर्छन। फेद देखि मलिलो भए पो.... टुप्पोमा मा पलाउदा...." "ए छोड्देउन हे!अर्काको मामलो" मिनाको जवाफ: "अर्काको होइन। मेरो छोराछोरीको पुरै जिन्दगी र भबिस्य छ" https://youtu.be/ADVVpWfuobE
AnandNepal · Dec 9, 2020 2:20 PM
होन्त, उहाँको कुरा भिन्दै छ .. way up !! सबै चिजमा अब्बल .. गाउंदा पनि वाह वाह, नाच्दा पनि, अभिनयमा, र्याम्पमा सबै तिर .. अनि, स्वेताकै बारेमा उता युट्युवबको कमेन्टमा .. कति धेरै चासो दिएको भनेर गुनासो आएको छ .. भिडियो नहेर्दे त .. मैले किन चासो दिन्थें होला र :) अनि छ नि .. यो भिडियो १ घण्टा मै एक लाखले हेरेछन .. चासो कस्ले दिएको भयो? साँच्चि को गरिब खोजेर भिडियो बनाउने होला??
AnandNepal · Dec 10, 2020 1:18 PM
ब्याचलोरेट पार्टि कति पटक सम्म गर्न पाइन्छ ? स्वेता जस्तै प्रियंकाले पनि दुइ चोटि त पक्कै गरे होलान .. छवि ओझा हरुले ४ चोटि, निखिल उप्रेति र सञ्चिताले ले २-२ चोटि ! https://youtu.be/ehSiPdv3wWU Last edited: 11-Dec-20 12:07 PM
AnandNepal · Dec 11, 2020 11:57 AM
कुन राम्रो ?? पुराना फोटो खोजेरै जम्मा गरेको छु .. प्रियंका कार्कि, रिचा र आँचलको
AnandNepal · Dec 11, 2020 12:13 PM
Aaimai harulai zindagi bhanda ni bachelor party ko badi khayal hudo rahechha. Life na ho, jyunu parchha majale. Bholi dekha jaega! Zindagi sweta ko ho, usle je gareni usko afno zingadi lai ho. Mero bhannu ta kehi chaina, tara kuro chahi sandeshko bhayo. Aba Nepalma jati taruni chhan, tiniharu sabailai bachelor party chahine bho. sabai jana Shri Krishna ko ex. jasto ta hudaina hola ni. Sri Krishnale tanna kamaeko thiyo, aba sabaile ta marnu bhanda pahila tanna kameko hudaina ni. Last edited: 11-Dec-20 05:22 PM
magdadela · Dec 11, 2020 5:21 PM
स्वस्तिमाले पोइ बोकेर हिँडेको देखि सहेनन प्रकाश सुबेदिले अब टिभि कार्यक्रमको समय सकियो। स्वस्तिमाले आँफ्नो भनाइ ति टिभि कार्यक्रममा भन्दा फेसबुक र इन्स्टाग्राम मा राखे बढि प्रभाव कारि हुन्छ। त्यसको साथै उनको आँफ्नै युट्युव च्यानल पनि छ। आफ्नो भनाइ राख्न टिभि कार्यक्रममा जानु आबश्यक नै छैन। हुन पनि अहिले करिश्मा मानन्धर, रिचा शर्मा, केकि अधिकारि, प्रियंका कार्कि, बर्षा रावत, निरुता सिंह आदि ले आँफ्नै युट्युव च्यानल खोलेका छन। कतिपय ति आँफ्नै च्यानलमा अपलोड गरेका भिडियो टिभि कार्यक्रमका भिडियो भन्दा बढि पपुलर छन। त्यसो भएपछि किन टिभिकार्यक्रममा अन्तरवार्ता दिन जानु पर्यो? https://youtu.be/FZZBY_5tGWg
AnandNepal · Dec 12, 2020 9:13 AM
जोडि त यस्तो पो - ८४ मा बिहे .. https://youtu.be/Bmac5WJ7qGE
AnandNepal · Dec 14, 2020 3:03 PM
ओहो बिहान बिहान कस्तो कमेन्ट हान्न सकेको होला नास चा ले । अनि straight keto हरु लाई पुस्सी सुँघ्न मन लाग्ला त , हरे । उनीहरू लाई त detest नै होला नि । बरु नास ब्रो लाई एउटा सुझाव । साझा मा एउटा lickers क्लब बनाउन पर्यो । धेरै पुरुष हरुलाई पुस्सि खाइदिदा आफ्नी पार्टनर हरुले कस्तो स्वर्गीय आनन्द प्राप्त गर्छन , अनि त्यो देखेर आफूलाई कति आनन्द हुन्छ भन्ने पत्तो नै छैन, अफसोच । त्यसैले क्लब मार्फत पब्लिक benefit को लागि स्तेहार जारी गर्न पर्यो ।
salamkrishne · Dec 29, 2020 3:19 PM
स्वेताको अपडेट आयो .. अंग्रेजि खत्रा रहेछ .. नेपालिमा उल्था गर्न नै मुष्किल .. https://youtu.be/PoNgg5Ov9vI
AnandNepal · Jan 1, 2021 11:32 PM
Birkhe bro le ullekh gareko nepali celebrity turn sahuni ko bhidiyo maile pani here. Kati gatichada, dokan batai live.And, I am disappointed :) 5 19 8 21 13 a b
salamkrishne · Jan 13, 2021 4:37 AM
कहाँ हेर्नु भयो सलाम ब्रो? पोर्न हब मा? मैंले नि तेहि हेरेको। पछि खोज्दा भेटिन। नाज ब्रो लाइ लिङ्क सेन्ड गर्दिनु पर्यो सोचेको त। ल डि एम गर्दिनोस न त नाज ब्रो लाइ
mabirkhe · Jan 13, 2021 8:23 AM
होइन ब्रो त्यहाँ होइन, अर्कै ठाउँमा हो । ट्वीटर मा :) मैले hints दिएको छु, translate गर्नु पर्छ । हेरेर भन है नास bro ।
salamkrishne · Jan 13, 2021 9:25 AM
...............अनि यसरी decode नगर्दिनुस न पब्लिक मा बिचरी लाई । Last edited: 13-Jan-21 11:36 AM
salamkrishne · Jan 13, 2021 11:23 AM
आई expected इट इज वेल केयर्ड and pampered.it is not, at all. I was not impressed, honestly speaking :)
salamkrishne · Jan 13, 2021 11:42 AM
NAS bro, मेरो अनुमान मा ट्विटर मा राख्नेहरु two third चाई randomly found video, revenge, or बेष्या ठोकेको प्रमाण स्वरुप राख्छन, अनि one third चाई वेष्या हरु आफैले business promotion वा ठग्नकाे लागि राख्छन। Last edited: 13-Jan-21 12:22 PM
salamkrishne · Jan 13, 2021 12:06 PM
उहाँहरुको बिहे त कहिल्यै नसकिने भो त !! अझै चल्दैछ २०२० देखि २०२१ सम्म !! https://youtu.be/TsxvbwJXK1U Last edited: 14-Jan-21 11:43 PM
AnandNepal · Jan 14, 2021 12:35 PM
अपडेट https://youtu.be/wpDfLeUhcN8 https://youtu.be/PeQ2VAc3jn0
AnandNepal · Feb 13, 2021 11:25 AM
यो अपडेट शेयर गर्न बिर्सेको रहेछु https://www.youtube.com/watch?...
AnandNepal · Feb 16, 2021 10:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion