प्रियंकाले जस्तै आयुष्मानले पनि थर फेरे .. आमाले भनेपछि - Sajha Mobile
SAJHA MOBILE
प्रियंकाले जस्तै आयुष्मानले पनि थर फेरे .. आमाले भनेपछि
Posts 4 · Viewed 8061 · Likes 2 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
आयुष्मान देशराज कार्कि जोशि -- प्रियंका कार्कि देशराज जोशि

प्रियंका कार्कि र आयुष्मान देशराज जोशिको बिवाह भारतिय र नेपालि चलनको मिश्रण गर्नुको कारण को बारेमा प्रियंका र आयुष्मानकि आमा रविना देशराजले स्पष्टिकरण दिएका छन । मैले यस अघि प्रियंका कार्कि र आयुष्मान देशराज जोशिले बलिउड स्टाइलमा बिवाह गरेको भनेर भिडियो रिपोर्ट बनाएको थिएँ। अहिले, उनले भारतिय चलन र नेपालि चलन दुबैको मिश्रण गर्नु पर्नु को कारण बताउँदै प्रियंका कार्किले यस्तो लेखेकि छिन :

हामिले नेपालि र भारतिय चलनको मिश्रण गर्नुको कारण हामि दुबैको मावलि परिवारको सम्मानको लागि हो। मेरो आमा रक्षा मलहोत्रा आधा नेपालि र आधा पञ्जावि हुनुहुन्छ। मेरो मामाघरको हजुरवुवा पञ्जावि हुनुहुन्छ र उहाँहरु अम्रितसर र हरियाणामा बस्नुहुन्छ। तेस्तै, आयुष्मानको मामाघरको हजुरवुवा पनि पञ्जावि नै भएको हुनाले उनिहरुको नाममा देशराज जोडिएको हो।

https://www.youtube.com/watch?v=jq-6p5l4unY

तेस्तै, विवाह पछि प्रियंकाले पनि आँफ्नो नाममा देशराज जोशि जोड्न थालेकि छिन।

यसरि नाम परिवर्तन गरेकोमा उनकि सासुआमा रविना देशराज ले छोरा आयुष्मानलाइ पनि प्रियंकाको थर आँफ्नो नाममा राख्न सुझाव दिएकि छिन । उनि लेख्छिन : "मेरो पिताले पनि आमाको थर आँफ्नो नाममा राख्नु भएको थियो। तेसैले हाम्रो नाममा श्रेष्ठ रहेको हो।" उनि थप्छिन -"यदि आयुष्मानले पनि आँफ्नो हजुरबाको उदाहरणलाइ आत्मसात गर्यो भने मलाइ अति नै खुशि लाग्नेछ। "

please comment ;)
logan
· Snapshot 259
Like · Liked by · 1

एन्डी ले प्रियंका आमा बन्ने भईछिंन भन्ने खबर लेख्न लाग्यो जस्तो लागेको थियो | रबर नलगाई ठोकान अनि योनि भित्रै विर्य स्खलन पाए पछि अरु के हुन्छ ? कि त पेन्स को जस्तो धार्मिक सोचाई अनुसार महिलाले चाहे भने त्यो बोर्डर पर्खाल झैँ योनि भित्र पर्खाल सृर्जना गर्छन ?
दक्षिण भारतीय नारीले बिबाह उप्रान्त पुरुसको पहिलो नाम थरको रुपमा प्रयोग गर्छन |
AnandNepal
· Snapshot 829
Like · Liked by · 0
अब सायद अरुले पनि त्यसै गर्न थाल्छन होला ;)

"जे हुन्छ, राम्रै हुन्छ" भन्छन!

होला ;)
AnandNepal
· Snapshot 3118
Like · Liked by · 0
१ बर्ष भो

https://youtu.be/kNQI_xZC0mk
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 73
· Posts 1 · Viewed 57
· Posts 2 · Viewed 63
· Posts 1 · Viewed 322
· Posts 4 · Viewed 6969
· Posts 1 · Viewed 241
· Posts 1 · Viewed 179
· Posts 1 · Viewed 202
· Posts 1 · Viewed 187
· Posts 1 · Viewed 355



Travel Partners
Travel House Nepal