ट्रम्पले र मोदिले लात्ताले हाने .. ओलीबाले खाता खोले
हो टिकटककै कुरा हो !!
यस अधि पुर्व राजकुमारि हिमानि र उनका छोरिहरुको टिकटकको बारेमा खुबै चर्चा परिचर्चा भएको थियो। उनिहरुको नाचको प्रशंसा भएको थियो। अहिले, देशका प्रधानमन्त्रि केपी शर्मा ओलीले पनि टिकटकमा एकाउण्ट खोलेर छोटा भिडियो क्लिप शेयर गर्न थालेका छन्। चाख लाग्दो कुरा त उनको पहिलो टिकटक भिडियो एक दिनमा नै ७ लाख ४५ हजार पटक हेरिएको छ। यो स्क्रिप्ट लेख्दै गर्दा सो भिडियोले झण्डै ६० हजार लाइक र २४५२ कमेन्ट पाएको छ।
प्रधानमन्त्रि ओलिको सचिवालय स्रोत का अनुसार उनले चार दिनअघि मात्रै खोलिएको सो अकाउन्ट भेरिफाइ पनि गरिसकिएको छ भने त्यसमा एउटा मात्र भिडियो पोस्ट गरिएको छ ।
https://youtu.be/suyqTMH6IVI
एउटा कमेन्ट : (च्यावनको)
अनि कमल थापा रक्स !! 
भिडियोमै हुल्दिएँ -- कमल थापाको टिक्टोक ..
पोखरामा
मोटरसाइकल हुँइक्याएको पनि हेर्न लायक् छ
https://youtu.be/GNCivFiz1EA
अनि बर्थ डे मनाएर झगडा गरे ..
https://youtu.be/gB2a-wiOkC8
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 16219
· Likes 3
· Posts 8
· Viewed 9164
· Likes 3
· Posts 1
· Viewed 4607
· Likes 3
· Posts 1
· Viewed 4953
· Likes 3
· Posts 11
· Viewed 18864