खाडिबाट फर्केका राजनीतिमा लाग्नु पर्यो |
मेरो विचारमा खाडी बाट फर्केका नेपालमा राजनीतिमा लाग्नु पर्यो|
1. नेपालमा ऐले सम्म आन्दोलन कारी ओलि, शेर बाहदुर्, प्रचन्ड जस्ता को प्रमुख नेतृत्व छ | उनिहरुले जे को लागी आन्दोलन गरेका थिए त्यो दिए - प्रजातन्त्र र गणतन्त्र |
2. अर्को थरी छन काठमाडौंमा हुर्केका गगन थापा जस्ता | उनि हरुको सोच नराम्रो होइन तर नेपालको आर्थिक र सामजिक अवस्था युरोपको जस्तो छैन ऐले सम्म |
3. ऐले नेपालको आवसेक्ता भनेको मजदुरहरु को बेवस्था गर्नि हो | खाडीमा काम गरेका लागि एसको अनुभव छ |
गर्ने र सक्ने भए खाडीमुलुक काम्दार भएर जाने थिएनन अनी जो जो गए र आए गर्नेले राम्रै गरी राखेका होलान | गाडीमा काम गरेको भन्दैमा ड्राइभर नै हुँदैनन, खलासी खलासिनै हुन्छ | बोकाले दाई हुने भए बहर र गोरु किन चाहिन्थ्यो |
logan bro
you are right.
ज्यमारा को नाइके प्रचण्ड लाइ माहान नेता देखने को दिमाग ले खाडी मुलुकमा काम गर्ने मजदुर हरु लाइ
राजनीतिमा लागेर देश बनाउनु पर्छ भन्ने सपना बाहेक अरु के नै देख्न सक्छ र ?
Last edited: 19-Sep-20 01:39 PM
नेता पढे लेखेर भन्दा अनुभवले बनाउछ | पढे लेखेका त सलाकार हुनुपर्छ | हामी मोदि, Trump वा Biden लाई हेरौ | उनिहरु आफ्नो अनुभवले ठुला नेता भयेका हुन |
अनि राजनीतिमा मनिसले की आफू जस्तो देखिने मान्छेलाइ भोट हाल्छ की आफुलाइ बिस्वास लाग्ने मान्छेलाइ भोट हाल्छ | Trump ले 2016 यसै जितेको होइन, न मोदी ले फेरि यसै जीतेका हुन | यो त मानव स्वभाभ हो | बरु नेपालिहरुले ठुला ठुला कुरा गर्न छोडेर, जति छिटो आँखा खोल्यो त्यत्ति राम्रो | त्यत्ति गर्यो भने मजबूरिले विदेश जान पर्दैन्, इच्छाले जान सक्नु हुन्छ |
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 16201
· Likes 3
· Posts 8
· Viewed 9154
· Likes 3
· Posts 1
· Viewed 4606
· Likes 3
· Posts 1
· Viewed 4945
· Likes 3
· Posts 11
· Viewed 18853