स्टाफिङ एजेन्सिले पुरै जन्म तिथी र अन्तिम ४ सोसल सेकुरिटी नम्बर माग्छ के गरौ ? - Sajha Mobile
SAJHA MOBILE
स्टाफिङ एजेन्सिले पुरै जन्म तिथी र अन्तिम ४ सोसल सेकुरिटी नम्बर माग्छ के गरौ ?
Posts 3 · Viewed 3754 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
बेलुकी डिनर खाएर TV हेरेर बसेको थिए टर्र टर्र फोन को घन्टी बजे पछी कस्को हो भनी हेर्दा सन्जे भाईको रेहेछ | काम नपरी कहिले नम्बर थिच्न जान्दैन् अनी मैले हेलो भाई के सहयोग गर्नु पर्‍यो बाट सुरु गरे |
स्टाफिङ एजेन्ट ले काम को कुरा गरी सके पछी एप्लाई गर्न पुरै जन्म तिथी र सामाजिक सुरक्षा पत्रको अन्तिम ४ नम्बर माग्छ के गरौ भन्छ | आफु पनि एस्तै चपेटमा परेको थिए | २०१६ मा मिस्टर सिंह लाई मेरो दिन र महिना अनी सामाजिक सुक्षाको ५ नम्बर पनि दीइहाले, तेस पछी सिंह हराए अनी ईमेल उत्तर पनि दिदैन | ३ हप्ता सकस मा दिताइयो, दिन र रात दुबइ हराम भएको थियो | I stopped by one of his office located in my hometown.

मैले भने तेसो भए नेपाली जन्म तिथी को दिन र महिना दिने अनी जुन साल जन्मेको हो तेस्लाई सोसल् सिक्युरिटी को अन्तिम ४ अंक बनाएर दीई देउ | काम पाइ हाल्यौ भने काम मा जानु अघी स्टाफिङ एजेन्सीलाई फोन मारेर सच्याउनु |

Last edited: 24-Jul-20 04:08 PM
logan
· Snapshot 291
Like · Liked by · 0
भैयालाई दिएको सुझाब ले काम गरेको मात्र होईन महाकाम लगाए जस्तो छ | अन्लाई स्टाफिङ एजेन्टले कामको कुरा कानी गरी सके पछी यस् चोटी चै ड्राईभिङ लाइसेन्सको कपी अनी सामाजिक सुरक्षा पत्रको अन्तिम 4 डिजिट नम्बर मागे पछी म दिन सक्दिन | अनी मलाई तिम्रो Job पनि चाइेएन भने पछी को ४ दिन पछी मेरो मेनेजरले खुबै मन पराएको छ भनेर फेरी उही कुरा मागे पछी तैले दिने कामको अफिस मेरो शहरमा भए म तेही गएर दिन्छु भनेर राखी दियो रे | भोली पल्ट् फेरी फोन गरे पछी चै म महिना र दिन मात्र दिन सक्छु र् अन्तिम ४ वटा मात्र दिन सक्छु भने पछी दाइले भने झै गरी दीए | एक साता लगाएर भए पनि नम्बर लिन सफल भए भनेर त्यो स्टाफइङ एजेन्ट पनि क्या दाङ दास परी होली रे ?
एस्लाई "गुरु गुड चेला चिनी" भनिन्छ| एस्ले गरी खान्छ जस्तो लाग्दै छ |
ehho2
· Snapshot 461
Like · Liked by · 0
2017 ma euta Nepali bro lay sajhama IT consultancy ko post garyo. In house project cha sidai 70 bjatti ko networking to jagir cha bhannyo. Ek hafta ma gc ra social ko full copy magyo. Mailay deyena, arko hafta tira ta aafai kasaree opt apply garnay bhandai ko post gharcha hau solta ta. K ho consultancy hunu. Bro lay apply gardai bich ma comission khana khoyjayko theyo hola without a consultancy ki ta id fraud.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 116
· Posts 4 · Viewed 6914
· Posts 1 · Viewed 176
· Posts 1 · Viewed 135
· Posts 1 · Viewed 167
· Posts 1 · Viewed 155
· Posts 1 · Viewed 305
· Posts 1 · Viewed 314
· Posts 12 · Viewed 17435
· Posts 1 · Viewed 273



Travel Partners
Travel House Nepal