सचिव पत्नि हत्याको सबै विवरण - Sajha Mobile
SAJHA MOBILE
सचिव पत्नि हत्याको सबै विवरण
Posts 3 · Viewed 4197 · Likes 2 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 1
धार्मिक भएर ज्यान गयो कि अन्धविश्वास को कारणले ज्यान गयो? सचिव पत्निको हत्या घटनाको सम्पुर्ण विवरण :

https://www.youtube.com/watch?v=xmRjvbSCl5M

पूर्वसचिव अर्जुन कार्कीकी ४९ वर्षीया श्रीमती मुना कार्कीकाे रहस्यमय मृत्यु । बच्चै बेला देखि पालेको २२ बर्षको नोकर माथि दोष । पूर्वसचिव अर्जुन कार्कीकी वर्षीया श्रीमती मुना कार्कीलाइ गम्भिएर घाइते अबस्थामा सानेपामा रहेको स्टार अस्पतालमा पुर्याइएको थियो। अस्पताल पुग्दा अचेत अवस्थामा अस्पताल रहेकि मुनाकाे उपचारको क्रममा मृत्यु भएको छ ।
ललितपुर महानगर वडा नं. २ सानेपामा सोमबार बिहान पूर्वसचिव कार्कीको घरमा कामदार विजय चौधरी झुण्डिएर मृत अबस्थामा फेला परेका थिए भने मुना अचेत अबस्थामा फेला परेकि थिइन ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीका अनुसार 'घरमा चाैधरीकाे झुण्डिएर मृत्यु भएकाे देखिन्छ, अस्पताल पुर्याइएकी मुना कार्कीलाई डाक्टरले मृत घाेषणा गरे।'
पुर्व सचिव अर्जुन कार्की बिहानै पशुपति दर्शन गर्न गएका थिए । उनि दुइ घण्टा पुजाआजा गरेर घर फर्किएपछि उक्त विभत्स दृश्य देखेका थिए।
Keyser Söze
· Snapshot 57
Like · Liked by · 0
धार्मिक भएर ज्यान कसरी जाने हो त्योनी थाहा पाए हुन्थ्यो ?
logan
· Snapshot 74
Like · Liked by · 1
Rudri puja and Arjunji  went  Pasupati alone ? 
If Autopsy to Chaudhari shows sign of struggle or any clue of murder the finger will point toward Mr. Karki as a primary suspect? 

Last edited: 12-Feb-20 08:00 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 146
· Posts 1 · Viewed 166
· Posts 1 · Viewed 189
· Posts 1 · Viewed 194
· Posts 1 · Viewed 553
· Posts 15 · Viewed 4429 · Likes 2
· Posts 1 · Viewed 393
· Posts 2 · Viewed 742
· Posts 1 · Viewed 417
· Posts 1 · Viewed 356



Travel Partners
Travel House Nepal