रबि लामिछाने US मा ऐले सम्म बसेका भए उनि सायद 2-3 subway restaurent का मालिक हुन्थिये होलान | त्यो पनि ठुलो उपलब्दी हुने थियो | तर उनि नेपाल गए र बिस्वो कृतिमान राख्ने लोकप्रिय पत्रकार बने | तेसैले मा भन्छु आफ्नो सिप चिनौ र आफ्नो र समाजको लागि पर्योग गरौ | 
https://www.recordnepal.com/wire/features/why-nepal-loves-rabi-lamichhane-and-why-some-revile-him/ 
                         
                         
                          
          
                              
                         
                         
                           
                              
                         
                         
                          
                         कर्म नगरी फल पाइदैन भने अमेरिका मै बसेको भए हर्के ब्रो ले रासी फल हेरेर फलाके झैँ गरि 2-३ ओटै सब-वे नै बनाउथे वा बनाउदैन थिए उपरवाले लै जान्लान | 
                         
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         लोगन, रवि subway restaurent chain (2-3 वटा) मा म्यानेजर थिए | उनको कर्म अनुसार उनि भबिस्यमा मालिक हुन सक्ने संभावना थियो भनेको हो मैले | तपाइँ त केही काम गर्नु भन्दा पहिला जमिनको बास्तबिक्ता हेर्न छोडेर ज्योतिशका गएर आकाशको नछेत्र त हेर्नि गर्नु भएकोे त छैन | 
                         
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         I would like to eat his food 😋
https://youtu.be/QwoHC5nWUHc
 
Last edited: 18-Dec-20 05:15 PM
 
                          
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         "खाने मुखलाई जुँगाले छेक्दैन |" भने जस्तै 🤑
https://youtu.be/FMXOjw_GO58 
Last edited: 16-Mar-21 05:14 PM
 
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         शीप नभएको मान्छे ले चाँहीँ के गर्ने? आफु लाई त किल्ला ठोक्न पनि आउंदैन. 
                         
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         अहिले हाम्रो (अधिकाम्स नेपालीको) शिप भनेको labor गर्ने हो | त्यो त हामीले गरि रहेकै छौ देश विदेशमा | गर्दै जादा धेरैले विदेशमा पनि business गरेका छन् | कोइ नेपाल गएर केहि गर्दै होलान | रबि लामिछाने त exception हो | सबै जना तेहा त पुगिदैन | जे भए पनि नेपालमा investment बाट नाफा चाहि रहिछ |
https://youtu.be/LBRGmHaLVkU 
                         
                          
							
                              
                         
                         
                           
                              
                         
                         
                          
                         The man Rabi Lamichhne did it!
When I saw this video on my YouTube home page, I didn't think that it was a Nepali channel. The set looks better than CNN's.
https://youtu.be/gKimCW_1FtY
Two Lamichhnes of Nepal  - Rabi Lamichhane and Sandeep Lamichhane are up there. 
 
                         
                          
							                    
                                                   
							  
            
   
   
   							
                            
                            
 
 
 
                            
						
                        
                        	Please log in to reply to this post
                            You can also log in using your Facebook
                         
 
                         
   
 
 
 
 
 
 
 
 
 
 
 
 
What people are reading
	
 
 
  
You might like these other discussions...