हरिभक्त कटुवाललाई बिर्सेका वा चिन्दै नचिनेका हरूलाई समर्पित ।
मन लाग्छ — हरिभक्त कटुवाल
कहिले कही रक्सी पिई लट्ठ परेको मानिस देख्दा, म पनी उ सरि लट्ठ परेर हिडु हिडु झै लाग्छ ।
त्यस जिबनको मोहले होईन, स्वजिबनको अस्तित्त्व बिरसन लट्ठ हून मन लाग्छ ।
कहिले कही शहर बीचको चौबाटोमा हात घुमाई लत्तो छोडी नाचिरहेको पागल देख्दा, म पनी उ सरि लत्तो छोडी नाचूँ नाचूँ झै लाग्छ ।
पागलपनको मोहले होईन, पृथ्बीको अस्तित्व बिर्सन लत्तो छोड़न मन लाग्छ ।
कहिले कही हुंछ जव जव गुंजायमान मानिसहरूको हल्ली खल्लीले बेश्यालयको साघुरो गल्ली, म पनी रातको आड़ लिएर पुगु पुगु झै लाग्छ ।
कामना तिक्त गराऊँन होईन, सभ्यताको अस्तित्व बिर्सन पुगी हेर्न मन लाग्छ ।
Kati ramro lekhai Haribhakta Katuwal ko. Narayan Gopal ko geet man paraunele pakkai Harinhakta Katuwal lai chinchhan hola.
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 121
· Viewed 126654
· Likes 58
· Posts 4
· Viewed 9510
· Likes 1
· Posts 31
· Viewed 34358
· Likes 13
· Posts 2
· Viewed 10874
· Likes 1
· Posts 26
· Viewed 28456
· Likes 1