खोजखबर जारी : हराएको सूचना - Sajha Mobile
SAJHA MOBILE
खोजखबर जारी : हराएको सूचना
Posts 2 · Viewed 12325 · Go to Last Post
magorkhe1
· Snapshot 0
Like · Likedby · 0

साझामा नौला कुरा देखि Trump लाई बाबा र अंकल भन्ने, कती viewers भए भनी कुरुवा बनेर बस्ने हरू, बाल्यकालका रोचक स्मृति पस्किनेहारू, तरुनिका नितम्ब, कुन नेपाली अमेरिकामा चर्चित छिन् फोटो सहित राख्न भ्याउने, रोचक लघु कथा का सृजकहरू साझा बाट टाढिदै गएका हरुको खोज खबर गरिदै छ !
तेस मद्धेको एक जाना न्यूमोनिया भयो भन्थ्यो भन्ने अर्को चाहि पैसा कमाऊं गएको लाहुरे झै ३-४ महिनामा देखा पर्थ्यो कही रेल दुर्घटनामाँ परेको त होईन ?
साझा चौतारी माँ छिर्ने डाम्नाहरु पनी जाडो महिनामा हिमाली छेत्रमा बसने भालू जस्तै मुल ढोकैमा गजवार ठोकर अलिकति तुंगवा चुसेर  सितनिन्द्रामा ढले जस्तो छ ? लौ मार्च महिना तिर भेटौँला !

Last edited: 19-Jan-17 07:47 AM
magorkhe1
· Snapshot 1671
Like · Liked by · 0
हराएका होईनन, छिपकिलीले रंग फेरेझै नया नया रंग बाट भित्रिएका हुन् ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 199
· Posts 1 · Viewed 258
· Posts 1 · Viewed 193
· Posts 1 · Viewed 231
· Posts 1 · Viewed 185
· Posts 1 · Viewed 301
· Posts 1 · Viewed 467
· Posts 1 · Viewed 332
· Posts 1 · Viewed 345
· Posts 1 · Viewed 399



Travel Partners
Travel House Nepal