← Back to Archives

Kroor singh ra uska dui chamcha

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion

The opening post of this discussion is no longer available. The replies are shown below.

2 Replies

पाण्डेजी, यो के हो के तपाईंको? लेख्न पायो भनेर जे पनि लेखिदिने? जे पनि सुनाइदिने? यो माथि लेखेको कुन आधारमा poetry भयो? मैले त केही पनि काब्यत्मक कुरा पाईन हो। ओके म पनि कुनै कबी हैन, तर कबिता, कथा, ब्यङ, निबन्ध, श्लोक, आदिको त केही ज्ञान ममा छ भन्नुपर्‍यो। तपाईंले नेपाली त पढ्नुभाको हो नि? कथा लेख्ने भए कथा लेख्नुहोस हजुर, कबिताको बेइज्जत नगरौ होला। यो सो कल्ल्ड कबिताले के भन्न खोज्नुभाको हो तपाईंले? क्रुर सिंहको चलाखी? या चङु मङुको हालत? तैपनी मैले केही changes गर्न खोजेको। Remember mediocrity doesn't guide the nation.है चलाख क्रुर सिंहको दुइ चम्चाहरु एकको नाम चङु त अर्कोको मङु चलाख क्रुर सिंहको एङ्काकी जीवन नबुझेर तम्सिन्थे दुनियाँ गाली गर्न चलाख क्रुर सिंहको साथीको सपना चङु र मङुको पनि तेस्तै थियो तिर्सना तर एकदिन, चलाख क्रुर सिंहको भयो पुरा अभिलाषा अपार मनको धनी भै हट्यो बादल पुराना चङु र मङुलाई अब पर्‍यो ठुलो आपत गर्ने अब के जब छन सरदार लापता।

Bennedict · Feb 16, 2021 6:45 PM

शंका त मलाई लागेकै थियो। लोगनजीको "भिनाजुको सुरुवाल मुत्नेहरु" जस्तै यो लेखले कुनै छेड त हानिराको छैन भनेर। पाण्डेजी, तपाईं त मान्छे खत्तम रहेछौ।

Bennedict · Feb 16, 2021 10:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant