कृष्ण नै अन्तिम सत्य - Sajha Mobile
SAJHA MOBILE
कृष्ण नै अन्तिम सत्य
Posts 10 · Viewed 18940 · Likes 9 · Go to Last Post
loganko vinaju
· Snapshot 0
Like · Likedby · 2
जुनै पेसमा भए नि अन्त्यमा चाहिने सत्य हो, संगीत हो , साधना हो , बाँकी तपसिलका कुरा । राम्रो लागे YouTube मा गएर अरु गीत सुन्दिनु होला , हौसला मिल्ने छ

https://www.youtube.com/watch?v=WIsVfcuI-lU
Last edited: 20-Jan-21 01:11 PM
pandeyji
· Snapshot 80
Like · Liked by · 1
ये हो कृष्ण नै सत्य हुन् त तेसो भए ठिकै छ नि त ....खीत खीत खीत ही ही ही
Eklopan
· Snapshot 213
Like · Liked by · 1
कृष्ण नै अन्तिम सत्य त मानियो तर यो कृष्ण पर्नामी को छुवाछुत आतंक लाइ के गर्ने होला??,,, म आफु उपाध्ये बाहुन नेपाल मा कथित उपल्लो जाति को घर मा जन्न्म लिए पनि यो अन्तंक बाट छुटकारा पाउन भने अझै सकेको छैन ....
AnandNepal
· Snapshot 288
Like · Liked by · 1
nice !
Logankobaje
· Snapshot 383
Like · Liked by · 1
टेक्न नमिल्ने संघारहरु छन्
तर्न नसक्ने जंघारहरु छन्
सबैको भरोसा भगवान कृष्ण, " जय श्री कृष्ण " भन्नुस
tallagheremaila
· Snapshot 512
Like · Liked by · 2
loganko baje

टेक्न नमिल्ने संघारहरु छन्
तर्न नसक्ने जंघारहरु छन् अनि
कुरै न बुझ्ने कुलंगार हरु छन्

एक लाइन थप्न मन लग्यो mind नहार्नु होला है
butternut squash
· Snapshot 559
Like · Liked by · 0
Laxmi prasad devkota le tesai bhaneka hoon ra marne bela..aakhiri ma rahechha is shareek krishna ek .
Bennedict
· Snapshot 618
Like · Liked by · 0
बटरनटजीले मेरो मनको कुरा भनिदिनुभो। लक्ष्मी प्रषाद देवकोटाले जिबनभर भगवान मान्ने, पुज्नेको बिरोध गर्दै बसे रे, "कुन मन्दिरमा जान्छौ यात्री?" आदी यस्तै उनका श्रीजनाहरु थिए, तर मृत्‍युशैयामा हुँदा केही ज्ञान भो या भगवानको दर्शन भो (?) उनले यी लाइनहरु बोलेका थिए रे।

लोगनको बाजे,
जङ्घार भनेको के हो? सरी मेरो नेपाली तपाईंको जस्तो परीपक्व नहोला।
Logankobaje
· Snapshot 694
Like · Liked by · 0
पहाडका नदीहरु गहिरा हुन्छन तर साना हुन्छन, यी नदिका बिचमा धेरै ठाउँमा ठुला ठुला ढुंगा हुन्छन जसले नदीको मुख्य धारलाइ चिरेर सानो सानो खोल्सा बनाको हुन्छन जसलाई "भंगाल" भनिन्छ , तेही नदि तराईमा पुगेर फराकिलो बन्छ, एउटा नदि छरिएर ६ ७ ओटा नदि जस्तो देखिछंन जसलाई नदीको "जङ्घार" भनिन्छ मालिक । " संघार" भनेको त साध, सिमा हो बुझी हाल्नु भाको छ । सब्दको उत्पति "इन्डो आर्यन " , नेपालमा पहिलो प्रयोगकर्ता " मास्टर रत्नदास प्रकाश " ।
-दिन सुभ रहोस ।
ghoghay_moro
· Snapshot 5556
Like · Liked by · 0
नारायण! हरि हरि!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 271
· Posts 1 · Viewed 250
· Posts 1 · Viewed 174
· Posts 1 · Viewed 209
· Posts 1 · Viewed 280
· Posts 1 · Viewed 275
· Posts 1 · Viewed 296
· Posts 1 · Viewed 407
· Posts 1 · Viewed 535
· Posts 1 · Viewed 388



Travel Partners
Travel House Nepal