Madhu Malati Ko Katha, इबुक बनाए बिक्रि होला ? - Sajha Mobile
SAJHA MOBILE
Madhu Malati Ko Katha, इबुक बनाए बिक्रि होला ?
Posts 9 · Viewed 12084 · Likes 20 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 3
यो बच्चा बेलामा अलि अलि सुनेको कथा हो ..
अनि एक जनाले केहि दिन अघि पुरै कथा सुनाउनु भयो .. छोटकरिमा । उहाँले सुनाउँदै गर्दा मैले टिपोट लेखेको थिएँ । त्यसैलाइ बढाएर यो कथा तयार भयो।

यो सुनेको कथा हो , पढेको होइन !!
आँफ्नै भाषामा लेखेको हुनाले "मौलिक" भन्न मिल्छ कि मिल्दैन थाह भएन । छोटकरिमा लेख्दा पनि ५० पेज जति भएको छ । एउटा इ-बुक नै बनाएर बेचुँ कि जस्तो लागेको छ ..
तर, मलाइ साहित्य लेख्न नआउँने भएकोले दोधारमा छु .. के गरुं ?

अडियो भिडियो चाँहि तयार हुंदै छ अहिले ११औं भाग पुग्यो :

https://youtu.be/qxQr3hoeif8
pandeyji
· Snapshot 29
Like · Liked by · 3
Ebook might be nice idea. Is it possible to create animated movies in Nepali? Hollywood standards might be costly but I have seen few in Indian media.
AnandNepal
· Snapshot 77
Like · Liked by · 3
Animated moves are possible .. @pandeyji - त्यसको एनिमेटर अनि भ्वाइस आर्टिष्ट पनि चाहिने भएको हुनाले it takes a lot of effort.

मैले परिक्षणको लागि एउटा एनिमेसन भिडियो बनाएको थिएँ .. एटेच गरेको यो भिडियो बनाउन एक जना मित्रले सहयोग गर्नु भएको थियो।

तर, बनाउन लाग्ने खर्च उठाउन नै मुष्किल हुने भयो तेसैले अरु बनाउँन आँट आएन ।

https://youtu.be/nT4eJRw4sTg

Last edited: 17-Dec-20 09:57 PM
pandeyji
· Snapshot 113
Like · Liked by · 3
तपैले बनाउनु भएको अनिमेशन भिडियो राम्रो छ आनन्द ज्यु सायद तपैले भन्नु भए जस्तै निकै एफ्फोर्ट लाग्दो हो हामी स्रोता को तर्फा बाट सुभकामना छ मैले कैले कहिँ यो चंनेल को भिडियो हेर्ने गर्थे सायद यो चंनेल मा targeted audience धेरै भएको ले रेभेन्यु राम्रो आउदो हो

https://www.youtube.com/watch?v=mwZhPnU50vo&ab_channel=WingsMusicNepal
AnandNepal
· Snapshot 193
Like · Liked by · 3
@pandeyji यो बिदेशि एनिमेसन हो कि? .. नेपालि उल्था मात्रै हो कि जस्तो लाग्यो।
तर, तरिका चाँहि ठिक हो .. Thank you..
pandeyji
· Snapshot 204
Like · Liked by · 2
आनन्द ज्यु नेपाली उल्था मात्रै जस्तो छ तर तरिका चै ठिक ठिकै हो
AnandNepal
· Snapshot 393
Like · Liked by · 2
@pandeyji .. एनिमेसन गर्नलाइ टिम नै चाहिन्छ । 
अहिले पहिला यो इबुक सिध्याउन सकेमा पछि एनिमेसनमा पनि हात हाल्नु पर्ला .. 


अहिले २-४ ओटा चित्र बनाउन प्रयास गर्दै छु  ..

Last edited: 25-Dec-20 11:06 PM
pandeyji
· Snapshot 415
Like · Liked by · 1
nice ओने anand jyu goodluck for ur new project.. नेपाली मा अनिमेशन को स्कोप देखेर मैले यो कुरा भनेको थिए अब कत्तिको मिहिनेत र रिसोर्सेस चाहिने हो मलाई चै खासै आदिया छैन है ....
AnandNepal
· Snapshot 2150
Like · Liked by · 0
last part :

कथा सकियो... कस्तो लाग्यो ?

https://youtu.be/O8dYinjq_IU
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 175
· Posts 1 · Viewed 239
· Posts 14 · Viewed 3128
· Posts 3 · Viewed 908
· Posts 4 · Viewed 564 · Likes 1
· Posts 1 · Viewed 148
· Posts 1 · Viewed 157
· Posts 1 · Viewed 239
· Posts 1 · Viewed 193
· Posts 1 · Viewed 215



Travel Partners
Travel House Nepal