News Summary from Nepal for Thursday, May 16, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, May 16, 2024
Posts 1 · Viewed 313 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 16, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Sudurpaschim Chief Minister Sodari wins trust vote


  • Opposition lawmakers walk out of provincial assembly as the motion was put to vote.

  • House meeting rescheduled for 4pm


  • The main opposition has been obstructing the budget session of the parliament since its commencement.

  • Patan High Court clears Lamichhane of rape charge


  • Bench says the victim was not a minor at the time, and there was insufficient evidence to confirm rape.

  • Writing stories rooted in culture


  • Rishi Amatya discusses his first novel and why mythology is the focal point of his writing.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
  • सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।

  • कान्तिपुरमा नक्कली भुटानी शरणार्थी प्रकरणको उत्खनन गर्ने पत्रकार भट्टराई र दाहाललाई 'बारबरा खोजी पत्रकारिता पुरस्कार'
  • बारबरा फाउण्डेसनले नक्कली भुटानी शरणार्थीको विषय उजागर गरी कान्तिपुरमा श्रृखंलाबद्ध लेख्ने पत्रकाद्वय देवेन्द्र भट्टराई र मातृका दाहाललाई यसवर्षको 'बारबरा फाउण्डेसन खोजी पत्रकारिता पुरस्कार' (पहिलो) संयुक्त रुपमा प्रदान गरेको छ । १६ लाख रुपैयाँ रासीको उक्त पुरस्कार र अवार्ड बिहीबार काठमाडौंमा आयोजित समारोहमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्तान्तरण गरे ।

  • गिरीबन्धु टि-स्टेटबारे ओलीलाई देउवाको प्रश्न : आफैंले गरेको कुरा हो भन्न किन आपत्ति ?
  • नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् ।

  • सत्तारुढ नेकपा एसको निर्णय- 'सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्छ'
  • सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ । सत्तारुढ अन्य दलहरू छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ घटक नेकपा एसको केन्द्रीय कमिटी बैठकले नै छानबिन समिति गठनको माग गरेको हो ।

  • लागूऔषध कोकिनसहित ३ जना अन्तर्राष्ट्रिय कारोबारी पक्राउ
  • नेपाल प्रहरीले अवैध लागूऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

  • विद्यार्थीको प्रश्न : ‘खेलकुदमा लगानी खोइ ?
  • उनी विद्यालयमा खेल्न चाहन्छिन् । रमाउन चाहन्छिन् उफ्रिन चाहन्छिन् । फुटबलदेखि कबड्डी उनलाई मन पर्ने खेल हुन् । तर उनी चाहेर पनि विद्यालयमा खेल्न सक्दिनन् । रमाउन सकिरहेकी छैनन् । किनकि खेल्न र रमाउनका लागि उनको विद्यालयमा आवश्यक खेल मैदान छैन । यो समस्या हो चन्द्रागिरीस्थित श्री भैरव माध्यमिक विद्यालय १० मा अध्ययनरत उषा पुन मगरको ।

  • कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान
  • कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 4 · Viewed 185
    · Posts 10 · Viewed 785 · Likes 1
    · Posts 9 · Viewed 1175
    · Posts 1 · Viewed 78
    · Posts 1 · Viewed 92
    · Posts 1 · Viewed 84
    · Posts 12 · Viewed 626
    · Posts 25 · Viewed 4014 · Likes 2
    · Posts 3 · Viewed 655
    · Posts 3 · Viewed 592



    Your Banner Here
    Travel Partners
    Travel House Nepal