News Summary from Nepal for Tuesday, May 14, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Tuesday, May 14, 2024
Posts 1 · Viewed 289 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 14, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Being at peace with our life choices


  • The more we believe that things will happen on their own, the more we might be setting ourselves up for disappointment and confusion.

  • Kagbeni residents fear monsoon havoc amid government inaction after last year’s flooding


  • Local units cannot prepare for disaster management as it requires huge funds and expertise, so provincial and central governments must take measures to reduce the risk, says expert.

  • Nepal’s court summons foreigners and firms implicated in 2017 Airbus deal


  • On April 4, the anti-graft body completed its five-year probe into the $209.6-million deal to buy two new jets.

  • 57 districts report dengue infection


  • Over 50 cases are being reported per week. Experts warn of big outbreak in coming days.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सरकारको नीति तथा कार्यक्रम : समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता गर्नुपर्ने
  • राष्ट्रपति रामचन्द्र पौडेलले समुद्रमा सञ्चालन हुने पानीजहाज अब नेपालमा दर्ता गर्नुपर्ने बताएका छन् । मगंलबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुनी प्रबन्ध गरिने बताएका हुन् ।

  • राष्ट्रपति पौडेलद्वारा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत
  • राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् बैठकमा पारित भएको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् ।

  • कृषि लगानी दशक घोषणा
  • सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत् यो घोषणा गरिएको हो ।

  • सरकारको नीति तथा कार्यक्रम : उत्पादन चक्र सुरु हुनुअगाडि समर्थन मूल्य
  • सरकारले खाद्य बालीको प्रवर्द्धन गर्न उत्पादन चक्र सुरु हुनुअगाडि नै समर्थन मूल्य तोक्ने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादन चक्र सुरु हुनु अगाडि धान, गहुँ, मकैलगायत बालीको समर्थन मूल्य तोकिने बताए ।

  • सरकारको नीति तथा कार्यक्रम :'निजी पुँजी आकर्षित र विदेशी लगानी भित्र्याउन पहल गरिने'
  • सरकारले निजी पुँजी आकर्षित गर्ने र विदेशी लगाउन भित्र्याउन पहल गर्ने घोषणा गरेको छ । आर्थिक विकासका लागि उद्योगी व्यावसायीहरूको मनोबल उच्च राख्ने गरी कार्यक्रमहरू अघि बढाउने पनि उल्लेख गरेको छ ।

  • निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा
  • तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 69
    · Posts 1 · Viewed 60
    · Posts 83 · Viewed 21634 · Likes 20
    · Posts 16 · Viewed 1143
    · Posts 2 · Viewed 231 · Likes 1
    · Posts 12 · Viewed 1615
    · Posts 2 · Viewed 258
    · Posts 3 · Viewed 268
    · Posts 1 · Viewed 103
    · Posts 1 · Viewed 84



    Your Banner Here
    Travel Partners
    Travel House Nepal