News Summary from Nepal for Sunday, May 12, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Sunday, May 12, 2024
Posts 1 · Viewed 245 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 12, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Economic expert to President resigns


  • Chiranjivi Nepal’s remarks on printing of new map on hundred rupee notes courted controversy.

  • Probe panel row casts shadow over budget presentation


  • Ruling party leaders hopeful of a deal but main opposition rules out any compromise without the panel’s formation.

  • When mythology mirrors life


  • Directed by Rajan Murarung and written by Kiran Chamling Rai, Mandala Theatre’s ‘Bakhaamma’ is mystical, mesmerising and memorable.

  • Traders happy as Nepalgunj ICP comes into operation


  • India built the facility with a grant of Rs3.2 billion and handed it over to Nepal on Monday.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र
  • नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका विना विभागीय मन्त्री भरतप्रसाद शाह र उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले आइतबार अपरान्ह मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामुहिक राजीनामा बुझाएका हुन् ।

  • सुरक्षण मुद्रण उपकरण खरिद : विकल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • सुरक्षण मुद्रणका उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ सहित ६ जना र कम्पनी उपर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

  • बजेट र मौद्रिक नीतिबाट आत्मविश्वास बढाउनुपर्छ : अध्यक्ष ढकाल
  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी बजेट र मौद्रिक नीतिबाट सर्वसाधारण र उद्योगी व्यवसायीको आत्मविश्वास बढाउनुपर्ने बताएका छन् ।

  • ९ महिनामा भित्रियाे १० खर्ब ८२ अर्ब रुपैयाँ रेमिट्यान्स
  • चालु आर्थिक वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएकाे छ ।

  • रोजगारीका लागि विदेश जानेमा साना उद्योगी र व्यवसायी पनि थपिए : सीएनआई अध्यक्ष अग्रवाल
  • नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश अग्रवालले अहिले वैदेशिक रोजगार जानेको तथ्यांकमा मुलुकका साना उद्योग-व्यवसायीहरूसमेत थपिएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेका ‘कान्तिपुर इकोनोमिक समिट २०२४’ पहिलो सत्र ‘बजेटमा निजी क्षेत्रका मुद्दा, नीति निर्माताका योजना’ मा परिसंघका अध्यक्ष अग्रवालले उद्योगी-व्यवसायीहरू व्यापार-व्यवसाय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने द्विविधामा रहेको बताएका हुन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 9 · Viewed 12599 · Likes 1
    · Posts 7 · Viewed 4026 · Likes 1
    · Posts 1 · Viewed 1096
    · Posts 1 · Viewed 1089
    · Posts 1 · Viewed 995
    · Posts 1 · Viewed 1083
    · Posts 1 · Viewed 1054
    · Posts 21 · Viewed 10083 · Likes 1
    · Posts 3 · Viewed 2615
    · Posts 5 · Viewed 7812 · Likes 1



    Your Banner Here
    Travel Partners
    Travel House Nepal