| |
|
This Year Vikram Samvat 2067 started from Monday, March 16 2010, 14 .16
pm on Eastern horizon of Washington Dc. under Pushya Nakshatra in cancer
ascendant.
Cancer Moveable sign will bring many changes in America on this year
2067, as moon has been declared king (ruler) of the Year and moon on
tenth house will bring great political success and Victory over enemies
But Retrograde Saturn on third house creates problems between government
and public. Some tensions from media also.
... (READ MORE)
[ posted by
astrologer1 @
05:33 AM ] | Viewed: 1238 times
[
Feedback]
|
|
|
| : |
The massive earthquakes in Haiti Chile, Papua New Guinea and china are
only the beginning of many more tremors to come. According to Vedic
Nepali Astrologer Dr.S.Suneel, the planets' positions indicate that we
will see lots of earthquake activity from now until 2012 - especially
this year up to 31 July.
Due to the current "Retrograded Saturn and debilitated Mars rocked
earthquake on Haiti Chile and China he claimed.As Mars remains in
its debilitated sign Cancer till e
... (READ MORE)
[ posted by
astrologer1 @
05:31 AM ] | Viewed: 1263 times
[
Feedback]
|
|
|
| : |
मेष राशी :-चू चे चो ला ली लु ले लो अ
बाधा, दण्ड जरिवानाको सम्भावना र यात्राको
योग साथै स्थायी सम्पत्तिबाट लाभ रहनेछ । मित्र वर्गबाट धोका पाउने र
शैक्षिक क्षेत्रमा मेहनतबाट सफलता पाउनु हुनेछ । चोटपटकबाट बच्नु पर्नेछ ।
दाम्पत्य पक्षमा उदासिनता, परिवार सहयोगमा बाधा तथा सन्तानसँग मतभेदले
खिन्नता रहनेछ । यस वर्षा पित्त विकार र वायु तथा सन्धी रोगले बाधा पर्नेछ ।
न्यायिक कार्यमा सफलता पाउनु हुनेछ । व्यापार व्यवसाय फस्टाउनाले
हर्षबढ्नेछ तापनि सरकारी सेवामा बाधाको योग परेको छ । वैशाखमा
... (READ MORE)
[ posted by
astrologer1 @
05:29 AM ] | Viewed: 2374 times
[
Feedback]
|
|
|
| : |
काठमाडौं किस्सा - चावहिलतिर हानिदा उल्टै हानिएको म ....
साँझको ५ बजिसकेको छ । आज अनायसै पार्टीको प्रोगाम बनेको हुनाले अफिस छुट्न नपाउँदै मलाई पानीपोखरीबाट चावहिलतिर हानिनु छ । तर आज यो हानिनु शब्द अलिक दरै भाकामा उल्टो तालले मलाई लागुहोला भनेर मैले चिताएको थिइन । चावहिलतिर बेजोडसँग हानिदा उल्टै हनाइमा परे म गज्जब तालले ।
केटाहरु ४/५ जना जति थिए । चावहिलको शान्ति गोरेटोमा म आफ्नै तालले लम्किरहेको थिए । अनायसै एक केटोले तै हैनस् भन्दै यताउति हान्न थाल्यो । चिनेकै कोहि साथी जिस्किरहेको
... (READ MORE)
[ posted by
ametya @
01:12 PM ] | Viewed: 1550 times
[
Feedback]
|
|
|
| : |
मेरो सपना - क्षतविक्षत हालमा
क्षितिज पारि गाँउमा केहि चिज टिलपिलाउँदो छ समाउन खोज्छु झन पर भाग्दो छ। छुन खोज्छु तल माथि गर्दो छआँउदो अनि फेरि बिलाउँदो छ । मेरो सपना खै किन हो मै देखि तर्सिदो छ । बिहानी पर्यो ओझेलमा रात निकै निस्सासिदो छ
पुरै कविताको लागि ...... मेरो सपना - क्षतविक्षत हालमा .......
... (READ MORE)
[ posted by
ametya @
01:06 PM ] | Viewed: 2295 times
[
Feedback]
|
|
|
| : |
आफ्नै सपना किन्नको खातिर आखिर के बेचु म ???
हिड्दा हिड्दा बल्लतल्ल आइ त पुगियोतर के अघी बढन सक्छु म ?जिन्दगीको बाजारमा पुग्न त पुगियोअब के केही बेच्न सक्छु म ?नेता बन्न बोली, बिचार बेचे बौद्दिककोही बेच्छन पुराना, कोही आफ्नै मौलिकहुलमुलको जगतमा केही चिज खोज्दै छु मआफ्नै सपना किन्नको खातिर के बेचु म ?
पुरै कविताको लागि ....... आफ्नै सपना किन्नको खातिर आखिर के बेचु म ??? .............
... (READ MORE)
[ posted by
ametya @
01:04 PM ] | Viewed: 2272 times
[
Feedback]
|
|
|
| : |
हात मिलाउने अवसर
कलाऋतिको धनी यस देशको लोगोमा नेपालीपन झल्कनुपर्थो न कि पाश्चात्य शैलीको हात मिलाई " सुझावयुक्त उनको भनाइमा यो संवाददाता एकछिन मननमा पर्यो, अनि सोच्यो, यि युवाहरुका प्रत्येक उत्तरमा केही निचोड भेटिन्छन् र पनि उनिहरुको उत्तर किन सुनिइदैन ?के साच्चिकै हाम्रो लोगोमा हाम्रो नेपाली शैलि झल्किन्छ र ?? के नेपालको लोगो यस्तै हुनु पर्ने हो ???
पुरै लेखको लागि .......... हात मिलाउने अवसर .............
... (READ MORE)
[ posted by
ametya @
01:00 PM ] | Viewed: 1578 times
[
Feedback]
|
|
|
| : |
वृद्दाश्रममा भेटिएका दुई वृद्द युवा
तिमी पत्रकारहरु कती घटना खोज्छौ, एकपटक जीवन खोजेर त हेर" मेरो मित्रले भनेको यो वाक्य मेरो दिमागमा लगभग चार महिना घुमिरह्यो , जबसम्म म काठमाडौंको वृद्दाश्रम पुगिन । दुई वृद्दा, उमेरले ६० बढी तर जोशले ३५ कम, तारा (तस्विरमा पटुकि बाधेकी) र माया (ओढ्ने ओढेकी) भेटेपछि लाग्यो यो संवाददाताले एक फरक जिन्दगी भेटेको छ, एक जीवन जसलाई हेरेर हजार जीवन जिउन अभिप्रेरित हुनेछन ।
पुरै लेखको लागि ......... वृद्दाश्रममा भेटिएका दुई वृद्द युवा ...........
... (READ MORE)
[ posted by
ametya @
12:58 PM ] | Viewed: 1491 times
[
Feedback]
|
|
|
| : |
प्राचिन कान्तिपुरी नगरीका दुर्लभ फोटाहरु - इतिहासबाट
नेपालको इतिहासको व्याख्या गर्ने हो भने नेपालको उत्पत्ति देखि लिएर अहिलेको अन्योलग्रस्त स्थिती सम्मको चर्चा परिचर्चा गर्ने हो भने काठमाडौं उपत्यका यसको मुख्य पृष्टभुमीमा रहन जान्छ । प्राचिन समयमा कान्तिपुर नगरी पनि भनिने काठमाडौं उपत्यका झण्डै झण्डै नेपालको सिंगो इतिहास बोकेको प्रमुख प्रतिनिधि स्थल हो ।
नेपाल राज्यको स्थापनाक्रम र मन्जुश्रीले चोभार डाँडा काटी काठमाडौं दहलाइ बस्ती बनाएदेखिको विकासक्रमलाई मध्
... (READ MORE)
[ posted by
ametya @
12:55 PM ] | Viewed: 1589 times
[
Feedback]
|
|
|
| : |
एमआरपी - २०६६ काण्ड हुनबाट बचेको बहुचर्चित विवाद
सरकारले चैत २९ गते एमआरपी छपाइ सम्बन्धी चैत ६ गते गरेको निर्णय फिर्ता लिए लगत्तै एमआरपी विवाद २०६६ को ठुलो काण्ड हुनबाट बचेको छ ।
अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन( आइकाओ) ले २०६६ चैत १९ (2010 Apr 1st ) देखि अन्तराष्ट्रिय मापदण्ड अनुरुपको मेसिनले पढ्न सक्ने पासपोर्ट प्रचलनमा ल्याउनको लागि नेपाल सरकारलाई २०६१ मै पत्र पठाएको थियो र तत्कालिन शेर बहादुर देउवा मन्त्रिपरिषदले तत्कालै कार्यान्वयन निम्ति एक समिति पनि बनाएको थियो । "जब भय
... (READ MORE)
[ posted by
ametya @
12:53 PM ] | Viewed: 1496 times
[
Feedback]
|
|
|
| : |
Direct To Home (DTH) Service अब नेपालमा पनि
सुचना तथा संचारको हकमा बेतारे माध्यमले पकड जमाइरहेको अवस्थामा अब तामाको तार मार्फत घरमा च्यानल हेरिने प्रवृतिलाई बिस्तारै Direct To Home (DTH) बेतारे प्रविधिले विस्थापित गर्दै जानेछ । Dec 31, 2009 मा स्याटेलाइट च्यानल प्रा. लि. ले सुचना तथा संचार मन्त्रालयबाट संचालनको अनुमति पाए लगत्तै डिटिएच प्रविधि नेपालमा औपचारिक रुपमा भित्रिएको हो ।
उपभोक्ताको घरमा सानो डिक्स एन्टेना राखेर सिधै स्याटेलाइट मार्फत च्यानल डाउनलिंक गर्न सकिने DTH
... (READ MORE)
[ posted by
ametya @
12:50 PM ] | Viewed: 1604 times
[
Feedback]
|
|
|
| : |
कमिसनको भद्दा खेलमा बहुचर्चित काण्डहरु मच्चाएर वायुसेवा निगमलाई अहिलेको मरणासन्न अवस्थामा पुर्याउन विशेष खलपात्रको भुमिका निर्वाह गरेकी सुजाता वायुसेवा काण्डका पर्यायवाची नै हुन् भन्दा अयोक्ती नहोला । २०४९ सालको धमिजा काण्ड होस् वा २०५७ सालको लाउडा प्रकरण -पटक पटक वायुसेवासँग सम्बन्धित आर्थिक अनियमितताको विवादमा प्रायश: मुछिइरहने सुजाता यस्ता कैयन काण्ड र विवादास्पद अभिव्यक्तिका कारण सधै चर्चामा रहिरहने गरेकी छिन् ..............
................धमिजा देखि एमआरपी प्रकरण , सुजाता - मुख्
... (READ MORE)
[ posted by
ametya @
12:42 PM ] | Viewed: 1350 times
[
Feedback]
|
|
|
| : |
२०४८ - २०५८ सालको राजनीतिवृतमा कोइरालाको इतिहास र चर्चित लाउडा, धमिजा काण्ड
नेपाली राजनीतिक इतिहासका अध्येता र 'ए हिस्ट्री अफ नेपाल' का लेखक जोन ह्वेल्पटन आफ्नो लेखमा लेख्छन "राजतन्त्रको अवसान हुनुमा माओवादी र कोइराला भन्दा पनि राजदरबार हत्याकाण्ड र ज्ञानेन्द्रको क्रियाकलाप बढी जिम्मेवार छन् । नारायणहिटी दरबारकाण्ड र ज्ञानेन्द्रको शाही कदमले नेपाली जनता राजतन्त्रको विकल्पको रुपमा भौतारिइ तत्कालिन सात दल र माओवादीको १२ बुँदे सहमतिको समर्थक भइ जनआन्दोलनमा सहभागी भएका हुन् । विरेन्द्रको वंशनाश नभए
... (READ MORE)
[ posted by
ametya @
12:39 PM ] | Viewed: 1526 times
[
Feedback]
|
|
|
| : |
विवाद र चर्चाको बिच घेरिएको गिरिजा प्रसाद कोइरालाको संक्षिप्त जिवनी
निरंकुश राणा शासन (२००७) , पंचायति व्यवस्था विरुद्दको संयुक्त आन्दोलन (२०४६) र राजतन्त्र विरोधी जनआन्दोलन (२०६२-६३) मा अग्रणी भुमिका निर्वाह गरेका गिरिजाप्रसाद कोइराला १० बर्षे लामो जनयुद्द गरेको माओवादीलाई जनआन्दोलन २ पश्चात शान्ति प्रक्रियामा ल्याउन खेलेको महत्वपुर्ण भुमिकाबाटै एकाएक आफ्ना अतितका कैयौ विवादित लाउडा, धमिजा, महाकाली सन्धि जस्ता काण्डहरुबाट पन्छिदै अकस्मात सबैले मान्य सर्वमान्य तथा एक युगपुरुष राजनेताका रुपमा उद
... (READ MORE)
[ posted by
ametya @
12:34 PM ] | Viewed: 1529 times
[
Feedback]
|
|
|
| : |
GRE का प्रखर प्रवक्ता, आजको सन्दर्भमा
"SCHOOL OF SAT AND GRE", बागबजार मा संग्लन नेपालका औलामा गनिन सकिने टप जिआरई स्कोरर संकल्प पोखरेल , जसको कुल १६०० मा १४७० प्राप्तांक छ - संम्बन्धि जानकारिमुलक लेख
... (READ MORE)
[ posted by
ametya @
12:06 PM ] | Viewed: 1444 times
[
Feedback]
|
|
|
| : |
Rajendra mahato dhoti madesh tukryachu bhancha sala ko tauko tukryau......
... (READ MORE)
[ posted by
jairam @
09:38 AM ] | Viewed: 1440 times
[
Feedback]
|
|
|
| : |
यस युगका पन्चम मूल जगदगुरुश्री कृपालु जी महाराज द्वारा श्री पशुपतिनाथ -मन्दिर (वनकाली ) बाट ऐतिहासिक प्रवचन मिति : चैत २८ र २९ गते समय : अपरान्ह ५:३० बजेदेखि प्रवेश नि:शुल्क
... (READ MORE)
[ posted by
drsingha @
03:13 AM ] | Viewed: 1534 times
[
Feedback]
|
|
|
| : |
I was happy when i woke up early in the morning with the warm sunshine and a new hope. Things were going smoothly. I was supposed to have an exam at 3 p.m. I was busy studying. All of a sudden my phone rang, at first didn't feel like picking up and was planning to call her later tonite but later i thought i should not ignore. I answered. This was the time my heart broke into pieces. I felt like crying my heart out loud.A friend of mine was pregnant. It has already been three mon
... (READ MORE)
[ posted by
unknownanzel @
12:02 AM ] | Viewed: 919 times
[
Feedback]
|
|
|
| : |